Krishna Shrivastav
पातलिँदै गएको नेता–जनता सम्बन्ध
Krishna Shrivastav
वीरगन्ज । संसार सबै नराम्रो छैन । राम्रो नराम्रो परिवेश आफूले बनाउने हो । समाजले बनाउने हो । संगतिले बनाउने हो । संगति र विसंगतिको चयन आपूmले गर्ने हो । उही, उस्तै भूमि, आज सिंगापुर कस्तो छ । उही, उस्तै भूमि चीन हेरौं । इटाली, फ्रान्स, बेलायत, अमेरिका, जर्मनी, धेरै टाढा जानुपरेन दक्षिण एसियाका मुलुक भारत, श्रीलंका, बंगलादेश पनि हामीभन्दा धेरै अगाडि छन् । विश्व अर्थ व्यवस्थामा हातेमालो गर्दै अगाडि बढेका छन् । ठूलाठूला महायुद्धका बाछिटाले तिनलाई नसताएको होइन । जापान हेरौं, बमको धुँवाले हिरोसिमा, नागासाकी के भयोे ? भारत