अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार व्यवसायी, ३६ प्रतिशत कारोबारका लागि जिम्मेवार

 Krishna Shrivastav

वासिङटन । विश्वव्यापी रुपमा हुने हतियार कारोबारको ३६ प्रतिशतका लागि अमेरिका जिम्मेवार रहेको स्टकहोममा आधारित रिसर्च इन्स्टिच्युटले जनाएको छ । यो भनेको पछिल्लो पाँच वर्षमा हतियारको व्यवसाय २० प्रतिशतले वृद्धि हुनु हो । यो तथ्यांकले अमेरिकालाई विश्वको दोस्रो ठूलो हतियार विक्रेता, रुस भन्दा धेरै माथि पुर्याएको छ । अमेरिका र रुसपछि चीन, फ्रान्स र जर्मनीबाट झन्डै १९ प्रतिशत हतियारको कारोबार हृुने गर्दछ । २००५–२००९ को तुलनामा अहिले हतियारहरुको कारोबार २० प्रतिशतले वृद्धि भइसकेको हुँदा दुनियाँ अहिले शीतयुद्धको अन्त्यतिरको अवस्थामा पुगेको हो । ‘स्टकहोम इन्टरनेस्नल पिस रिसर्च इन्सटिच्युट’ (सीप्री) का वरिष्ठ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एमाले संसदीय दलको बैठकः माधव नेपाल समूहका आधा दर्जन बढी सांसद सहभागी

 Krishna Shrivastav

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबु पण्डित, तुलसी  थापा, नन्दा चापागाईं, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको अध्यक्ष केपी ओली पक्षका नेता महेश बस्नेतले दावी गरेका छन्।


१० लाख बराबरको भंसार छली ल्याउदै गरेको लत्ताकपडा र खाधान्न लगायतका मालवस्तुहरु बरामद

 Krishna Shrivastav

बिरगंज । पर्सा प्रहरीले सूचना परिचालन र प कारवाहीको सिलसिलामा मिति २०७७।१२।०१ गते देखि ऐ.०३ गते सम्म बीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, छपकैया, भकुवा,सिर्सिया र नगवा स्थितबाट अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अ.मु.रु.१०,०४,३६०–( दश लाख चार हजार तिन सय साठी ) मुल्य बराबरको लत्ताकपडा लगायतका मालबस्तुहरु यस कार्यालयको प्रहरी टोलीले बरामद गरी मिति २०७७।१२।०५ गते आवश्यक कारवाहीको लागी बीरगञ्ज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले जानकारी दिनुभयो।


सत्ताको अवसर पाएको जसपा नेपालमा चुलियो विवाद

 Krishna Shrivastav

काठमाडौं । सत्ता समीकरणको केन्द्रमा रहेको जसपा नेपालभित्र कलह बढ्न थालेको छ । सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र विवाद बढेको हो । बिहीबारका लागि निर्धारित जसपाको कार्यकारिणी समिति बैठक ‘तयारी नपुगेको’ भन्दै स्थगित भएको छ । सो बैठकले संसदीय दलको नेताबारे एउटा निष्कर्ष निकाल्ने, सत्तामा कुन पक्षसँग गठबन्धन गर्ने भन्नेबारे निर्णय गर्ने र समायोजनका काम टुंग्याउने अपेक्षा गरिएको थियो । अन्तिम समयमा आएर बैठक स्थगित हुनुलाई पार्टीभित्र बढेको शक्ति संघर्षकै परिणामका रुपमा हेरिएको छ । सो पार्टीभित्र सत्ता गठबन्धनका बारेमा दुईथरी विचार सार्वजनिक हुँदै आएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

टाइट बेल्ट हुनसक्छ हर्निया र इन्फर्टिलिटीकाे कारक

 Krishna Shrivastav

वीरगंज | केही मानिसहरु आवश्यकता भन्दा धेरै टाइट बेल्ट लगाउँछन् । टाइट बेल्ट लगाउने बानी तपाईलाई धेरै महंगो पनि पर्न सक्छ । पुरुष र महिला दुवैलाई टाइट बेल्ट लगाउनाले गम्भीर समस्याको सामना गर्नु पर्ने अवस्था आउन सक्छ । हामीले बेल्ट लगाउने ठाउँमा शरीरका महत्वपूर्ण अंग हुन्छन् । लामो समयसम्म टाइट बेल्ट लगाउँदा धेरै स्वास्थ्य समस्या हुन सक्छ । कतिपय मानिसहरु आफ्नो पेटलाई सानो बनाउन, मोटोपन लुकाउन टाइट बेल्ट लगाउने गर्छन् । मोटोपन लुकाउनका लागि बजारमा विशेष किसिमका बेल्टहरु पनि पाइन्छ, जुन टाइट हुन्छन् । टाइट बेल्ट शरीरका लागि निकै हानिकारक

Breaking News  संग सबंधीत छ |

प्रदेश २ को विद्युत प्रणाली सुधारका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग ४ अर्बको ठेक्का सम्झौता

 Krishna Shrivastav

वीरगन्ज । प्रदेश नम्बर २ का ८ जिल्लाको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ। नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नम्बर २ ग्रामिण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्कासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे। प्राधिकरणले गरेको अन्तराष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर भारतीय कम्पनी टाटा प्रोजेक्टले ठेक्का पाएको हो। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ। आयोजनामार्फत प्रदेश नम्बर २ मा पर्ने जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरुसहितका ३३\११ केभी, १६.६ एमभीए

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

निद्रा लाग्ने औषधिले स्वास्थ्यमा पार्ने ५ खतरा

 Krishna Shrivastav

वीरगंज | निद्रा परेन भनेर सुत्नका लागि औषधिको सहारा लिने थुप्रै छन् । कोही डाक्टरको सल्लाहमा त कोही सल्लाहविनै यस्ता औषधिको प्रयोग गरिरहेका छन् । यी औषधिले केही समयका लागि राम्रो काम गरेजस्तो अनुभव मिल्छ । औषधि खाएपछि सजिलै निदाउन सकिने हुँदा बढी ‘स्ट्रेस’मा रहने मानिसहरू डाक्टरको सल्लाहविनै औषधि सेवन गर्न थाल्छन् । तर, यस्ता औषधिको सेवन गर्ने बानी स्वास्थ्यका लागि घातक हुन सक्छ । यस्ता छन् निद्रा लाग्ने औषधिको सेवनबाट स्वास्थ्यमा पर्न सक्ने खतराहरू : १. गर्भावस्थाका शिशुलाई हानिकारक गर्भवती महिलाले निद्रा लाग्ने औषधिको प्रयोग गर्भमा रहेकाे बच्चाका लागि

देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

 Krishna Shrivastav

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु भने सहभागी छैनन्। उनीहरूले छुट्टै राष्ट्रिय भेला गरिरहेका छन्। सानेपामा माधव नेपाल–झलनाथ खनाल समूहको कार्यकर्ता भेला बुधबारदेखि जारी छ। भेला आज सकिनेछ। नेपाल पक्षका सांसदहरुको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्ने दुई थरी धारणा व्यक्त भएका थिए।


४ लाख ९५ हजार ५०० सय बराबरको अबैध छोहडा , मरिच , ओखर र ईलाईची पर्सा प्रहरीद्वारा बरामद

 Krishna Shrivastav

बिरगंज । पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका वडा नं.५ अलखियामठ स्थित राजा कुमार मितलको किराना स्टोरमा अबैध रुपमा छोगडा, मरिच, ओखर र अलाईची लगायतका मालबस्तु स्टोर गरी राखेको छ भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले चेकजाँच गर्दा छोहडा ३१ बोरा मुल्य रु. १,७०,५००/- , मरिच १३ बोरा मुल्य रु. १,७८,७५०/- ओखर ११ बोरा मुल्य रु. १,०७२५०/- र अलाईची १ बोरा मुल्य रु.३९,०००/- जम्मा रु. ४,९५,५००/-को मालबस्तु फेला परेको हुँदा उक्त मालवस्तुहरु बरामद गरी कार्यालयमा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको, साथै उक्त

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खोप लगाउन मिल्छ कि मिल्दैन? २२ प्रश्नमा डाक्टरको जवाफ

 Krishna Shrivastav

वीरगंज | अहिले नेपालमा ६५ वर्षभन्दा माथिको उमेर समूहका लागि दोस्रो चरणको खोप अभियान जारी छ। तर कस्ता व्यक्तिले खोप लगाउन हुने, कस्ताले नहुने भन्नेमा अन्यौल धेरैमा छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले आफ्नो फेसबुकमा  खोप लगाउन आउनु भएका बुवाआमा र परिवारका सदस्यको जिज्ञासा र आफ्नो जवाफ २२ बूँदामा लेखेका छन्। १. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न? – ढुक्क भएर लगाउन मिल्छ २. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ? – आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि

Breaking News, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

बलात्कारको झूटो आरोप लगाउने दुई महिला गए जेल

 Krishna Shrivastav

वीरगंज |  गत वर्षको कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित स्थानीय पत्रिकामा कार्यरत युवतीले साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध उजुरी गरिन्। पटकपटक यौन शोषण गरेको उनको दाबी थियो। केही दिन फरार रहेका कर्मचारी अन्ततः पक्राउ परे। मुद्दा जिल्ला अदालतमा पुगेपछि भने पीडित भनिएकी युवतीको बयान फेरियो। आफूलाई ती कर्मचारीले बारम्बार फोन गरिरहने भएकाले रिस उठेर बलात्कारको आरोप लगाएको अदालतमा बयान दिइन् । उनलाई गत भदौ १४ गते अदालतले दोषी ठहर गर्दै कर्मचारीलाई सफाइ दियो। युवतीमाथि एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला भयो। गत असोजमा वीरेन्द्रनगर  नगरपालिकाका एक कर्मचारीमाथि झूटो

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नाम नमिलेको कि दुई पार्टी गाभिएको नमिलेको? कानुनको कुरो मिलाएर बुझ्नुपर्छ हेर्नुस्

 Krishna Shrivastav

वीरगंज |  सर्वोच्च अदालतले माधव नेपालको जन्मदिनमा दिएको सरप्राइज गिफ्टले माधव नेपालमात्र होइन, अरु पनि ट्वाँ परेका छन्। बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नामको विवादमा परेको मुद्दामा दुई पार्टीको एकीकरणलाई उल्टाइदिएर एकीकरणअघिको स्थितिमा फर्काइदिएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दामा सारा मिडिया लागे, देशभर चर्चा भयो। तर यो नामको मुद्दालाई खासै कसैले महत्त्व दिएका थिएनन्। फ्याट्ट यही मुद्दामा यस्तो खालको देशको राजनीतिलाई नै असर पार्ने फैसला आइदियो। मागदावी नै नगरेको कुरामा अदालतले बोल्यो भनेर पनि आलोचना भएको देखिएको छ। कानुनका नौ सिङ भन्ने उखान त्यसै बनेको होइन। कानुनको कुरामा ठ्याक्कै

देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

अर्थतन्त्र पुरानै लयमा गएको हो त ?

 Krishna Shrivastav

वीरगंज | कोरोनाका कारण कर्जा प्रवाह ठप्प हुँदा बैंकहरूमा तरलता थुप्रिएको थियो । बैंकहरूले झन्डै २ खर्ब तरलता रहेको भन्दै टाउको दुखाएका थिए भने नेपाल राष्ट्र बैंकले बजारबाट अधिक तरलता प्रशोचन गर्नु परेको थियो । तर, अहिले अकस्मात् बजारमा तरलता कम भएको समाचार सार्वजनिक भएको छ । त्यसकै परिणामस्वरूप शेयर बजारको चकम घट्न थालेको छ । दैनिक १० अर्बको कारोबार हुुने सेयर बजारमा अहिले ५ अर्बको पनि कारोबार हुन सकेको छैन । बजार परिसूचक पनि ओरालो लाग्न थालेको छ । गत पुसको दोस्रो साता २ खर्बको हाराहारीमा बैंकिङ प्रणालीमा अधिक

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतमा काेराेना सङ्क्रमण दर उच्च, निर्णायक कदम चाल्न मोदीको निर्देशन

 Krishna Shrivastav

वीरगंज | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गर्नुभएको बीबीसीले जनाएको छ । छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो पटक केही राज्यहरुमा फेरि सङ्क्रमण बढ्न थालेकाले यसको नियन्त्रणका लागि तुरुन्त कदमअघि बढाउन निर्देशन दिनुभयो । १ वर्षदेखि आम नागरिकले कोरोनासँग लडिरहेको र अहिलेसम्म सङ्क्रमितमध्ये ९६ प्रतिशत निको भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले तत्काल निर्णायक कदम चाल्न भन्नुभएको हो । यो पटक केही

मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

कोरोना खोप अभियान स्थगित

 Krishna Shrivastav

वीरगंज । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ । बाँकी रहेको एक लाख डोज खोप छुटेका र कम जनसंख्या भएका हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई दिइनेछ। अन्यत्रको नियमित अभियान भने हाललाई रोकिएको हो। बुधबारसम्म नेपालमा १६ लाख ५० हजारजनाले खोप लिइसकेका छन् । बाँकी ५ लाख ५० हजार खोप पहिलो चरणमा माघ १४ देखि फागुन १० भित्र लिएकालाई दोस्रो डोज दिन राखिएको हो। कोभ्याक्सले दिने १९

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नरभक्षी बाघ समातियो

 Krishna Shrivastav

वीरगंज । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमतर्फ आतंक मच्चाइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।गेरुवा गाउँपालिकालगायत क्षेत्रमा आतंक मच्चइरहेको बाघलाई बुधबार बाघ नियन्त्रण टोलीले नियन्त्रणमा लिएको हो ।केही दिनअघिदेखि क्यामरा ट्रयापिङ प्रविधिबाट बाघको अनुगमन गरिएको थियो र लामो समयदेखि मानिसलगायत पशुचौपायामाथि आक्रमण गरिरहेको बाघ पहिचान भएपछि नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । त्यसपछि डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।नियन्त्रणमा लिइएको बाघ नंग्रा खिइएको दाँत भाँचिएको अवस्थामा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विषुप्रसाद श्रेष्ठले बताए । बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जमा निर्माण गएिके उद्धार केन्द्रमा

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बारा–पर्साको उद्योगको फोहोर पानी निकासमा बल्झिँदै विवाद

 Krishna Shrivastav

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग र वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाबीच उद्योगको फोहोर पानी निकासमा विवाद देखिएको छ । आयोजनाले उद्योगबाट निस्किने रसायनयुक्त फोहोर पानी सडकको नालामा खसाल्न नपाइने बताएपछि विवाद बल्झिएको हो । व्यापारिक मार्गमा पर्ने उद्योगले प्रशोधन नगरिएको रसायनयुक्त पानी सडकको नालामा हालेपछि व्यापारिक मार्गले त्यसको प्रतिवाद गरेको छ । उद्योगहरूले रसायन मिसिएको पानी नालामा खसाल्दा नाला बिग्रिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख मनीषकुमार साहले बताए । उद्योगले रसायनयुक्त पानी प्रशोधन नगरी नालामा हाल्दा परवानीपुर खण्डमा ३ किलोमिटर नाला बिग्रिएको दाबी साहको छ । उद्योगबाट पानीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

संसद अधिवेशन अन्त्य गरेर दल फुटाउने अध्यादेश !

 Krishna Shrivastav

वीरगंज |  फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएयता तीनवटा बैठक बसेका छन्। फागुन २३ मा पहिलो बैठक बसेको थियो। त्यसयता बसेका तीनवटै बैठक शोक मनाउँदै उठेका छन्। प्रतिनिधिसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक मंगलबार पनि शोक मनाएर उठ्यो। तीनवटा बैठक बसिसक्दा पनि संसदले अहिलेसम्म कार्यपालिकाबाट राम्रो बिजनेस पाउन सकेको छैन। अहिले प्रतिनिधिसभा  दलहरूको सत्ता संघर्षका कारण अलमलमा परेको छ।प्रतिनिधिसभासँगै संसदका अधिकांश दलभित्र आन्तरिक विवाद र संघर्ष उत्कर्षमा छ। व्यवस्थापिका र कार्यपालिकाको शक्ति संघर्षसँगै हरेक दलमा राजनीतिक किचलो चुलिँदो छ। संसदको पहिलो पार्टी नेकपा एमालेमा आन्तरिक शक्ति संघर्ष उत्कर्षमा छ। झलनाथ

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला