• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीतपुरसिमराा उपमहानगरले ल्यायो १ अर्ब ८० करोडको बजेट

  • वीरगंज संजाल
  • १४ असार २०८०, बिहीबार १६:१९
  • ३०१३

    वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि झण्डै दुई अर्बको बजेट ल्याएको छ ।बुधबार सम्पन्न आठौं नगरसभाको दोस्रो बैठकमा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीले दुई अर्ब एक करोड ८० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उपमेयर अधिकारीले प्रस्तुत गरेको बजेट र विनियोजन ऐन नगरसभाको बैठकले पारित पनि गरेको छ । असार २ गते मेयर राजन पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रहेर उपमेयर अधिकारीले बजेट ल्याएका हुन् ।

    बजेटमा आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोततर्फ ४२ करोड चार लाख,राजश्व बाँडफाँडतर्फ ३९ करोड ७३ लाख, वित्तिय समानिकरण अनुदानको २८ करोड ७५ लाख, संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानतर्फ ५९ करोड १८ लाख गरी एक अर्ब ७० करोड आय हुने अनुमान गरिएको छ । अनुमानित आयभन्दा आगामी आर्थिक वर्षको बजेट ३१ करोड बढी छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर अधिकारीले अनुमानित आय भन्दा बढी देखिएको ३१ करोडको घाटा पूर्ति हुने गरी स्रोतको खोजी गरिने बताएका छन् । उपमेयर अधिकारीले शिक्षा, स्वास्थ्य,कृषि,भूमि,खेलकुद,पूर्वाधार,सशुासनसहित युवा,महिला,बालबालिका, वृद्धवृद्धालाई समेटेर बजेट विनियोजन गरेको बताएका छन् । समाजको सबै क्षेत्रलाई समेटेर ल्याइएको बजेटले समृद्ध उपमहानगर निर्माण गर्ने अभियानमा सहयोग पुग्नेमा आफू आशावादी रहेको उनले बताए ।

    उपमेयर अधिकारीले नगरबासीको चाहना र आवश्यकताका थुप्रै योजनालाई आगामी बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् । आगार्मी वर्षका लागि वडागत बजेटतर्फ ३३ करोड भन्दा बढी रकम छुट्याइएको छ । भूगोल,जनसंख्याका आधारमा २४ वटा वडालाई ३३ करोड २९ लाख ८० बजेट छुट्याइएको हो । नगरस्तरीय योजनाका लागि ३१ करोड छुट्याइएको छ भने शिक्षातर्फ आठ करोड, स्वास्थ्यतर्फ चार करोड, महिला बालबालिकातर्फ दुई करोड, कृषि तथा पशुपंक्षीतर्फ करिब सात करोड, पूर्वाधारतर्फ पाँच करोड रकम छुट्याइएको छ । मेयर पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑