• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सालाई पूर्णखोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत ४५० बढी स्वास्थ्यकर्मीले लिए तालिम

  • वीरगंज संजाल
  • Jun 27, 2023, 6:42 pm
  • १२०५

    वीरगंज । पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत स्वास्थ्य कार्यालय पर्साले जिल्लाभरका स्वास्थ्यकर्मीलाई तालिम दिएको छ । जिल्लाका १४ मध्ये कालीकामाई , विन्दवासीनी , धोबिनी र पकाहामैनपुर गरि ४ पालिका अहिलेसम्म पनि पूर्ण खोप पालिका घोषणा हुन सकेका छैनन् । ती सबै चार पालिकालाई पूर्ण खोप घोषणा गरेपछि मात्रै पर्सा जिल्ला पूणखोप जिल्लाका रुपमा घोषणा हुनेछ । त्यसैलाई मध्यनजर गरि स्वास्थ्य कार्यालय पर्साले गत पुष तेश्रोसाता देखि मंगलबारसम्म विभिन्न चरणमा गरि जिल्लाभरका स्वास्थ्यकर्मीलाई तालिम दिएको हो । पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत विभिन्न चरणमा गरि ४ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए ।

    तालिम लिनेमा १४ वटै पालिकाका स्वासथ्य शाखा प्रमुख र हरेक सानमुदायिक स्वास्थ्य संस्थाका प्रमुखहरु रहेको उनले बताए । स्थानीय तह र स्वास्थ्यकर्मीको निष्क्रियताले पर्सा पूर्ण खोप जिल्ला घोषणामा ढिलाई भइरहेको सरोकारवालाले बताएका छन् । जनस्वास्थ्य अधिकृत ठाकुरले स्थानीय तहहरुको चासो र राजनीतिक दलहरुको प्रतिबद्धता नहुन्जेल यो अभियान सफल हुन नसक्ने बताए । उनले धेरैजसो स्थानीय तहमा पालिका प्रमुख र कार्यकारी अधिकृतहरुबीच तालमेल नहुँदा समस्या भइरहेको बताए । स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले जिल्लाका १४ पालिकामध्ये ४ वटा पालिकाको कारण नै जिल्ला पूर्ण खोप घोषणा हुन नसक्नु दुःखद् भएको उनले बताए ।

    मंगलबार वीरगन्ज महानगरपालिका ,बहुदरमाई नगरपालिका र छिपहरमाई गाँउपालिकाका स्वास्थ्यकर्मीका लागि आयोजित , पूर्ण खोपको सुनिश्चितता तथा सरसफाइ प्रवर्द्धनका लागि रणनीति तयारी तथा सुक्ष्म योजना अद्यावधिक गोष्ठीका प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका सहसंयोजक रहेका जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरनप्रसाद कुर्मीले सरोकारवालाहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । उनले यस काममा प्रत्यक्षरुपमा धेरैले सहयोग नगरे पनि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने र अभियानलाई जिल्लामा सफल बनाइछाड्ने प्रतिबद्धता जाहेर गरे । स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहको अध्यक्षतामा भएको गोष्ठीमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने
  • रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित
  • सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी
  • सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    News

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    News

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    News

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    News

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑