• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका किसानलाई खेतमै तालिम

  • वीरगंज संजाल
  • १२ असार २०८०, मंगलवार १५:१९
  • २१०१

    वीरगंज । किसानलाई कृषिमा यान्त्रिकरणतर्फ उत्प्रेरित गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वीरगन्ज कार्यालयले उन्नत प्रविधि तथा कृषि यान्त्रिकरणसम्बन्धी ३ दिने तालिम आयोजना गरेको छ । आइतबारबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको छ । तालिमको दोस्रो दिन सोमबार प्रशिक्षार्थीहरूलाई कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जमा धान खेतीमा प्रयोग हुने कृषि उपकरणहरुबाट स्थलगत जानकारी गराइएको थियो ।

    किसानलाई हिलोमा छरुवा धान रोप्ने ड्रक सिडर प्रविधि, चार पांग्रे ट्याक्टरबाट चलाइने सुख्खामा छरुवा धान खेती प्रविधि जिरो टिलेज सिड कम फर्टिलाइजर ड्रिल मेसिन, न्यूनतम जोताई प्रविधिबाट धान रोप्ने पावर टिलरबाट चल्ने चाइनिज सिडकम फर्टिलाइजर ड्रिल मेसिन र राइस ट्रान्सप्लान्टर प्रविधिको लागि बेर्ना तयार गर्ने प्रविधिबारे स्थलगत तालिम दिइएको थियो । साथै केन्द्रले हालसम्म विकास तथा सिफारिस गरेका कृषि यन्त्रबारे पनि किसानलाई अवगत गराइएको थियो । केन्द्र प्रमुख इन्जिनियर सचिनकुमार मिश्राले कृषि श्रमिकको बढ्दो अभाव र खेतीयोग्य जग्गाको उत्पादकत्व घट्दै गएको सन्दर्भमा कृषिमा यान्त्रिकरणको विकल्प नरहेको बताए । तालिममा सहभागी किसान र कृषि प्राविधिकलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानसमेत दिइएको तालिम आयोजक परियोजना कार्यालयका अधिकृत पुरुषोत्तम रौनियारले जानकारी दिए ।

    उनले यस वर्षको रोपाइँ नजिकिएकाले पनि किसानलाई धान खेती प्रयोग हुने कृषि यन्त्रसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने प्रयास गरिएको बताए । किसानले धान खेतीमा अझै पनि परम्परागत तरिका नै अपनाइरहेकाले उनीहरूलाई किसानमैत्री प्रविधि तथा यान्त्रिकरणतर्फ लग्ने प्रयासस्वरूप तालिम आयोजना गरिएको रौनियारले बताए । परियोजनाको धान जोन कार्यक्रममा सूचीकृत कृषक सहकारी संस्थामा आबद्ध २१ किसान र ५ प्राविधिक सहभागी छन् । तालिमकी प्रशिक्षार्थी सुनाखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईले तालिमले नयाँ–नयाँ आविष्कार गरिएका तथा भित्रिएका कृषि यन्त्र तथा प्रविधिबारे धेरै जानकारी पाइएको र यो जानकारी भविष्यमा आफूहरूलाई अत्यन्त उपयोगी हुने बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑