आज:
  • होमपेज / Breaking News

    पोखरिया नगरपालिकाको ७ औ नगर सभा सम्पन्न, ४५ करोड ८ लाख २ हजारको बजेट प्रस्तुत

  • वीरगंज संजाल
  • ९ असार २०८०, शनिबार ०७:४१
  • २६१३

    वीरगंज । राजन कुमार बानिया । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को सातौ नगरसभाले ४५ करोड ८ लाख २ हजार बराबरको बजेट विनियोजन गरेको छ । पोखरिया मा रहेको बैकट सभा हलमा आज भएको सातौ नगरसभामा नीति बजेट तथा कार्यक्रम नगर उपप्रमुख रुबि ठाकुर ले बजेट प्रसतुत गरिन । नगरसभाको नीति तथा कार्यक्रम को उद्घाटन पोखरिया नगरपालिका को नगरप्रमुख प्रधुमन चौहान को ले उद्वघाटन गर्नु भएको हो ।नगर् प्रमुख चौहान को अध्यक्ष्ातामा भएको को सातौ नगरसभा तथा नीति तथा कार्यक्रम मा भने जनताहरु सँग गरेको बाँचा अहिले पनि अधुरै नै रहेको बताए । उनले भने, ‘हामीहरु जनप्रतिनिधि भएर आएको बेला देखि अहिले सिखने अवस्था छ अब बिस्तारै जनाता हरु संग गरिएको प्रतिबद्धता पूरा गरिने बताए । भाषण मा र काम मा धेरै फरक छ किन भने एकै चोटि स्मार्ट सिटि बन्दैन पोखरिया नगरपालिका को बिकास को लागी म बसेको छैन पोखरिया नगरपालिका को बिकास को लागि अाफु लागिपरेको छु।पोखरिया को बिकास पाच वर्षिय योजना मा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन।

    योजना मा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन। उनले जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बडेको ले अहिले हामी हरु धेरै नै बिकास निर्माण लगायत को काम अगाडि बढेका बताए। पहिला भन्दा करिब ११ करोड बजेट घटेको ले दुखेसो पोखे। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधि हरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गरे । नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ४५ करोड ८ लाख २ हजारको बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।। नगर सभा कार्यक्रममा स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,बालिका स्वर्ण बिमा लगायत को योजना हरु को प्राथमिकता मा विशेष जोड नगरप्रमुख चौहान ले राखनु भएको छ। नगरसभा कार्यक्रममा नगर उपप्रमुख रुबि ठाकुर ले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह समेत गरिन । नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत देवराज सापकोटा, नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, महेन्द्र महतो,नावसाद अालम,

    लक्षमण साह कानु, केदार प्रसाद, शियानन्द चौहान, प्रमान्नद पटेल, नगरपालिका को कार्पालिका सदस्य ,नगरपालिका सदस्य ,नेपाल पत्रकार महासंघ पर्सा का अध्यक्ष अनुप तिवारी, पार्टी प्रतिनिधि नेजामोदिन समानी, खलिल मियाँ , कमलेशवार मिश्रा,राजु साह तेली,राजनरायन पटेल, पानालाल पटेल, लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका छन ।कार्यक्रम मा अधिकृत अजय श्रीबास्तव,लेखापाल मनदिप महतो, , अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साह ले संचालन गरेका थिए

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑