• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बहुदरमाई २ का वडा अध्यक्ष सहित ३ जना विरुद्ध अख्तियारमा उजुरी

  • वीरगंज संजाल
  • ७ असार २०८०, बिहीबार ११:४५
  • १८३३

    वीरगंज । पाँच लाख घुस लिएर गलत नाता प्रमाणित गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाकाका एक वडाध्यक्षसहित तीन जना बिरुद्ध अख्तियारमा मुदा दर्ता भएको छ । घुस लिएर गलत नाता प्रमाणित गरेको आरोपमा बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जितेन्द्र पटेलसहित तीन जना बिरुद्ध अख्तियारमा मुदा दर्ता भएको हो । घुस लिएर नाता प्रमाणित गर्ने वडाध्यक्ष पटेल नाता प्रमाणित गराउने सोही स्थानका बिकाश प्रसाद यादव र उनकी पत्नि सँगिता देबी बिरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगको हेटौडा स्थित कार्यालयमा मुदा दर्ता भएको हो ।

    बिकाश यादवकी पत्नि संगिता यादवलाई उनकै ससुरा विनोद यदावको कान्छि श्रीमती भनेर वडाध्यक्ष पटेलले नाता प्रमाणित गरि सिफारिस दिएको निबेदकले दर्ता गराएको निबेदन पत्रमा उल्लेख गरिएको छ । संगिताले बहुदरमाई नगरपालिका–५ मा रहेको मनकामना प्राबिमा कार्यरत रहेका आफनै ससुरा विनोद यादवको कान्छि श्रीमती भएको नाता प्रमाणित गराई बिगत चार बर्षदेखि ससुराको पेन्सन खादै आएकाके उजुरीमा उल्लेख गरिएको छ । संगिताका ससुरा विनोद र उनकी श्रमिती मिना देबी यादवको आफनै कालगतिले मृत्यु भएपछि उनका छोरा विकास र बुहारी संगिताले वडाध्यक्षबाट नाता प्रमाणित गराएर पेन्सन खाएको आरोप उजुरीमार्फत गरिएको छ । संगितालाई नै विनोदको कान्छि पत्नि बनाउन वडा नम्बर २ को वडा कार्यालयमा निबेदन दिएपछि वडा सचिव राम अयोध्या प्रसाद साहले विनोदको एकमात्र पत्नि गिता भएको तथा कुनै कन्छि पत्नि नभएको भन्दै नाता प्रमाणित गरेका थिएनन ।

    पछि उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जमा वडा कार्यालय बिरुद्ध नाता प्रमाणित नगरेको भनि मुदा गर्दा अदालतले वडा कार्यालयबाट जवाफ मागेको थियो । वडा कार्यालयले विनोदको कुनै कान्छि पत्नि नभएको भनि अदालतलाई जवाफ पठाएको थियो । तर,पछि वडाध्यक्ष जितेन्द्र पटेलले विकास र उनकी पत्नि संगितासित पाँच लाख घुस लिएर नाता प्रमाणित गरिदिएको अख्तियारमा दायर भएको उजुरीमा जनाइएको छ । यसरी घुस लिएर नाता प्रमाणित गर्ने वडाध्यक्ष पटेल,नाता प्रमाणित गराई पेन्सन खाने विकास र उनकी पत्नि संगितालाई कानुन अनुसार दण्ड सजाय गरि पाउन अख्तियारमा उजुरी दर्ता भएको छ । कानूनत नाता प्रमाणित गर्नेकाम वडा सचिवले गर्ने भएपनि स्वार्थको लागि ऐन कानूनको उल्लंघनगरी नाता प्रमाणितमा वडा अध्यक्ष आफैले दस्तखत गरेका छन् । यता वडा अध्यक्ष जितेन्द्र पटेलले अदालतको आदेश अनुसार नाता प्रमाणित र नागरिकता सिफारीस गरेको बताउनु भयो । उहाँले स्थानीय शासन संचालन ऐन अनुसार नै नाता प्रमाणितको काम वडा अध्यक्षको भएकोले नाता प्रमाणितमा मैले दस्तखत गरेको बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑