• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वाधारमा लगानी गर्न पूर्वाधार फण्ड, स्थानीय मुद्रामा आधारित ‘हरित फण्ड, ऊर्जा बण्ड’

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०८०, सोमबार १७:५४
  • १५४१

    काठमाडौं । सरकारले पूर्वाधार आयोजना निजी पूँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताले पूर्वाधार फण्ड स्थापन गर्न कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय महत्वका आयोजनामा भायोबिलिटी फण्डिङको व्यवस्था गरी निजी क्षेत्रलाई आकर्षित गर्ने बताए ।

    राष्ट्रिय महत्वका ठुला पुर्वाधार आयोजनामा सार्वजनिजक निजी साझेदारीमा निमार्ण गर्ने गरी कानुनी व्यवस्था उनले बताए । यस्तै अन्तर्राष्ट्रिय वित्त बजारबाट पूँजी परिचालन गर्न कानुनी व्यवस्था गर्ने र पूर्वाधारमा लगानी गर्न स्थानिय मुद्रामा आधारित हरीत फण्ड, उर्जा बण्ड जस्ता नवीन वित्तीय उपकरण मार्फत लगानीयोग्य पूँजी जुटाउने अर्थमन्त्री महतले बताए । उनले निजी क्षेत्रले विदेशी वित्तीय संस्थाबाट ऋण प्राप्ति गर्न सहजीकरण गर्ने तथा विदेशीले लाभांश लैजाने प्रक्रियालाई सहजीकरण गर्ने बताए।

    वैदेशिक लगानी आप्रवाहमा हुनसक्ने मुलुक पहिचान गरी द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता र दोहोरो करमुक्ति सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउने अर्थमन्त्री महतले घोषणा गरे । यस्तै निजी क्षेत्रले आगाडि सारेका मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई अगाडि बढाउने उनले बताए ।
    विदेशी लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता तथा सिपयुक्त जनशक्तिको भाषा प्राप्ति प्रक्रियालाई सरल र लचिलो बनाउने घोषणा गरे।उद्योग दर्ता र लगानी स्वीकृत लगायतका सेवालाई एकल बिन्दु सेवा केन्द्रबाट विद्युतीय प्रणाली माफर्त प्रदान गर्ने उनले बताए ।

    उत्पादनमूलक तथा निर्यातजन्य उद्योग स्थापना गर्न आवश्यक पर्ने जग्गाको सहज उपलब्धताको लागि लिज र हदबन्दी सम्बन्धी व्यवस्थामा पुनववलोकन गर्ने अर्थमन्त्री महतले घोषणा गरे ।लगानीकर्ताका लागि आवश्यक सबै सूचना प्राप्त गर्नेगरी राष्ट्रिय पोर्टल तयार गर्ने बजेटमा घोषणा गरिएको छ । त्यसमा लगानीका क्षेत्र, अवसर कानुनी तथा नीतिगत व्यवस्था, प्रोत्साहन, लगानी फिर्ताको प्रावधान र प्रक्रियाका सम्पूर्ण सूचना समावेश गर्ने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑