• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो प्रसूती सेवा, बच्चा र आमा दुवै सकुशल

  • वीरगंज संजाल
  • May 29, 2023, 9:00 am
  • ८०५

    पर्सा l रन्जित यादव। पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित बिजबनिया बर्थिङ्ग सेन्टरबाट फतमा खातुनले पहिलो प्रसुती सेवा लिनुभएको छ । वडा नम्बर ३ खलुचडी निवासी फतमा खातुनले सो सेन्टरबाट प्रसुती सेवा लिई एउटा छोरीको जन्म दिएकी छन् । बैशाख ४ गते उद्घाटन भई सो बर्थिङ्ग सेन्टर सन्चालनमा आएको डेढ महिना हुन लागेको छ । गाउँमा कस्तो सेपवा देलान वा अनुभवी चिकित्सक छैनन की भनी विश्वास नभएका कारण अहिले सम्म कोही पनि प्रसुती सेवा लिन आउन मानेका थिएनन् ।

    तर फतमा खातुनले विश्वासका साथ सेवा लिन आएमा उनले सकुशल २ं.५ किलोको छोरीको जन्म दिएको सेन्टरमा कार्यरत अ.न.मी पुजा यादवले बताउनुभयो । खातुन उपचारका लागी सेन्टरमा आउँदा पिभि गरि जाँच गर्दा म्युकोमियम स्टेन्ड अर्थात बच्चाले दिशा गरेको जानकारी आफुलाई भएको अनमी यादवले बताउनुभयो । विरामीलाई सि÷एस गर्नुपर्ने अवस्था भएपनि थिन म्युकोमियमका कारण साधारण तवरले पनि उनको बच्चा जन्माउन सकिन्छ भनेर परिवारलाई आग्रह गरिएपछि अनुमतिका आधारमा उपचार शुरु गरिएको थियो ।

    उपचार पछि उनले सकुशल एउटा छोरीको जन्म दिईन र आमा बच्चा दुवै स्वस्थ्य रहेको बर्थिङ्ग सेन्टरका इन्चार्ज अमोद कुमार साहले बताउनुभयो । सकुशल उपचार पछि सेवा लिन आएका खातुन परिवारले अनमी पुजा यादवलाई धन्यावाद तथा बधाई सँगसँगै बर्थिङ्ग सेन्टरको प्रशंसा गरेका थिए । अवस्था हेरेर आफुहरु वीरगंज जान लाग्दा यहाँको चिकित्सकको आग्रहलाई मानेपछि ठुलो खर्च जोगिएको खातुनका श्रीमान विनोद गद्दीले खुसि व्यक्त गर्नुभयो ।

    उहाँ खुसी हुँदै बिजबनिया बर्थिङ्ग सेन्टरले स्थानियको विश्वास जितेकोमा अब गाउँका अन्य व्यक्तिलाई पनि सेवा लिन आफु प्रचारप्रसार गर्छु, भन्नुभयो । वीरगंज लगायत शहरका ठुल्ठुला अस्पतालमा जाँदा उनीहरु पैसा ठगी गर्नलाई साधारण तवरले जन्मिने बच्चाको लागी पनि जटिल भनेर पैसा ठग्ने गरेको यो सफल उपचारले आफुलाई विश्वास यस सेन्टरले दिएको खातुनका श्रीमान गद्दीले बताउनुभयो । यहाँको सेवा राम्रो रहेको भन्दै अरुलाई पनि सेवा लिन आउन सेन्टरका ईन्चार्ज साह र अनमी पुजाले आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
  • बाढी–पहिरो अपडेट
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    News

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    News

    बाढी–पहिरो अपडेट

    News

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑