• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज–पथलैया ब्यापारिक मार्गमा २४ सै घण्टा सवारी पार्किङ

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०८०, आईतवार १०:२८
  • २२५३

    वीरगञ्ज | वीरगञ्ज पथलैया ब्यापारिक मार्गमा २४ सै घण्टा सवारी साधन पर्किङ हुँदै आएको छ। ब्यापारिक मार्गको वीरगञ्ज बजार भन्दा उतरपटि्ट पर्ने उद्याेग क्षेत्रहरुमा मुख्य सडकमै सवारी साधनहरु घण्टौसम्म पार्किङ हुने गरेको छ। यस मार्गमा जताततै ठुल्ठूला सवारी साधन घण्टौसम्म दिनरात पार्क गर्ने गरिएको छ। वीरगञ्ज पथलैया औधोगिक कोरिडोर अन्र्तगत पर्ने उद्येगमा कच्चा पदार्थ लिएर आएका ट्रक कन्टेनर लोड गरेका गाडी घण्टौँसम्म पार्क हुने गरेको छ। औद्याेगिक कोरिडोरमा सवारी साधन पार्क गरेर राख्न नपाइने भए पनि यहाँका उद्याेगमा कच्चा पदार्थ बोकेर आएका ट्रक तीन चार दिनसम्म सडकमै पार्क गरेर राख्ने गरिएको छ।

    यसरी २४ सै घण्टासम्म ब्यापारिक मार्गमा ट्रक पार्क हुन थालेपछि दुर्घटनाको पनि जोखिम बढ्दै गएको छ। वीरगञ्ज पथलैया सडक खण्डमा प्राय दैनिक रुपमा सानो ठुलो दुर्घटनाहरु समेत हुने गरेको छ ।बिशेष गरेर परवानीपुर देखि दक्षिण र वीरगञ्जको गण्डकदेखि उत्तरतर्फको ब्यापारिक मार्गको खण्डमा बढी ट्रकहरु सडकमै पार्क गरेर राखिएको हुन्छ। यी ट्रक भारतबाट आईसिपी भन्सार भएर यहाँका बिभिन्न उद्याेगको लागि कच्चा पदार्थ लोड गरेर आएका हुन्छन्। ती ट्रक सडकमै लामो लाइन लागेर पार्क गर्ने गरिएको छ। यसैगरी कच्चा पदार्थ बोकेर आएका ट्रकसमेत उद्याेगमा कच्चा पदार्थ छाडेपछि घण्टौसम्म ब्यापारिक मार्गमै पार्क हुने गरेको छ।

    यसरी सडकमै ठुल्ठूला सवारी साधन पार्क गरिएपछि विशेष गरी राति दुर्घटना हुने बढी जोखिम हुने गरेको छ। अहिले निर्माणको क्रममै रहेको वीरगञ्ज पथलैया ब्यापारिक मार्गमा जथाभावी सवारी पार्किङ हुने क्रम बढे पनि ठाउँ–ठाउँमा रहेका ट्राफिक प्रहरी पनि मुकदर्शक बनेर बसेका छन् ।वीरगञ्जको गण्डक चोकमा र परवानीपुर चोकमा चौबिसै घण्टा ट्राफिक प्रहरी चेकपोष्ट बनाएर बस्ने गरे पनि चेकपोष्टभन्दा आधा किमि कम दूरीमा सडकमै सवारी पार्किङ हटाउन कुनै चासो दिने गरेका छैनन्। यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले ब्यापारिक मार्गमा लामो समयसम्म सवारी साधन पार्क गरेर राख्न नपाइने बताए । उनले ब्यापारिक मार्गमा सवारी पार्क गर्नेलाई सम्झाई बुझाई पार्क गर्न नलगाउने अटेर गरे कारवाही गर्ने जानकारी दिए । देश्संचार बाट साभार गरिएको समाचार हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑