• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरकी आरतीको हत्या की आत्महत्या ? यसो भन्छन् माइत पक्ष

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०८०, मंगलवार १६:०७
  • १६७७

    जनकपुरधाम । जनकपुरकी आरती साहको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको आइतबार साँझ रहस्यमय मृत्यु भएको हो । झण्डै दुईवर्ष अघि मात्र विहे भएको आरतीको हत्या भएको माइत पक्षले दावी गरेको छ ।
    आइतबार साँझ ७ बजे झुण्डेर आत्महत्या गर्यो भनेर घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । धनुषाका प्रहरी पवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार जनकपुरधामको काव्या हस्पिटलबाट आरतीको शव नियन्त्रणमा लिएको थियो ।सोमबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम पश्चात आरतीको शव माइत पक्षलाई प्रहरीले जिम्मा लगाएको छ । छोरीको हत्या गर्ने दोषीलाई पक्राउ तथा किटानी जाहेरी दर्ता गर्नु पर्ने माग गर्दै माइत पक्षले सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडी शव राखेर प्रदर्शन गरेका छन् ।

    दबाब पश्चात प्रहरीले श्रीमान ३२ वर्षीय मोतीबाबु साह र ससुरा मदन महोन साहलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गौतमले बताए । प्रहरीले जाहेरी पनि लिएको छ । प्रहरी प्रवक्ता गौतमले पोस्टमार्टम रिपोर्ट नआएसम्म घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट नहुने बताए ।आरतीका भाई प्रेम साहका अनुसार आइतबार साँझ छोरी सिढीबाट खसेर गम्भीर घाइते भएर उपचारको लागि काव्या अस्पताल भर्ना गरियो भनेर ससुरा पक्षले माइत पक्षलाई खबर गरेका थिए । आफूहरु आएपछि आरतीको मृत्यु भइसकेको गर्धन र अनुहारमा कतैकाही डाम देखिएकाले हत्या नै गरिएको भाइ प्रेमको दावी छ ।नगराइन नगरपालिका ८ खिरखिरियाका विनोद साहकी छोरी आरतीको २९ असार २०८७ मा साविक धनुषाका मथलेश्वर बस्ने र हाल जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने मदनमोहन साहका छोरा मोतीबाबुसित सामजिक परम्परा अनुसार भएको थियो ।

    त्यतिबेला २५ लाख रुपैयाँ दाइँजो र नगद सुनचाँदी गरगहना गरी ४० लाख रुपैयाँ माइत पक्षले आरतीको विवाहमा खर्च गरेको भाइ प्रेमले सुनाए । सम्पन्न परिवारका मोतीबाबुले त्यतिबेला गाडी लिएनन् । उनको आफ्नै गाडी छ । पछि आएर थप दाइजो माग्ने र त्यसको लागि पटक पटक झैझग्डा तथा कुटपिट जस्ता यातना दिदी आरतीलाई दिँदै आएको र अन्तमा हत्या नै गरेको प्रेमको दावी छ । ‘पछिल्लो समय थप दाइजो माग्ने र त्यस निहुमा दिदीलाई कुटपिट हुँदै आएको थियो । विवाद पश्चात माइत आएकी मेरी दिदीलाई ११ दिन अघि मात्रै ससुरा पक्षले लगेको थियो । र अन्तमा हत्या नै गरिदियो’ प्रेम सुनाउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑