• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विचित्र संसार

    बिहेको ४ वर्षपछि डिभोर्स, महिलाले मागिन् फोटोग्राफरसँग पैसा फिर्ता

  • वीरगंज संजाल
  • May 19, 2023, 10:55 am
  • ६३३

    काठमाडौं। मानिसहरु विवाह जस्तो आफ्नो जीवनको सुन्दर पललाई तस्वीरको रुपमा कैद गर्नका लागि वैवाहिक फोटोग्राफर बोलाउँछन् । पछिल्लो समय बिहेमा प्रविधिको प्रयोग तिव्र बनेको छ र ड्रोनबाट समेत बिहेका तस्वीर तथा भिडियो खिच्ने चलन बढेको छ । तर सबै बिहे सफल कहाँ हुन्छन् र ? कहिलेकाहीँ वैवाहिक सम्बन्धमा दरार आउँछ र पति पत्नीबीच डिभोर्स हुनजान्छ ।

    जसका कारण बिहेको खुसीयालीमा खिचिएका ती तस्वीरहरु बेकार बन्दछन् । डिभोर्सले केवल पति र पत्नीलाई मात्र तनाव नदिने रहेछ । कहिलेकाहीँ त बिहे समारोहको तस्वीर खिच्न गएको फोटोग्राफरलाई पनि अनाहकको तनाव हुने रहेछ । हालै एउटा यस्तै घटना भएको छ ।

    बिहे गरेको ४ वर्षपछि डिभोर्स भएसँगै एक महिलाले आफ्नो बिहेमा तस्वीर खिच्न आएका फोटोग्राफरसँग त्यसबेला तिरेको शुल्क फिर्ता मागेकी छिन् । ती महिला र फोटोग्राफरबीच ह्वाट्सएपमा भएको च्याट संवादको स्क्रिन शट भाइरल बनिरहेको छ ।

    ती महिलाले फोन गरेर पैसा फिर्ता माग्दा सुरुमा त फोटोग्राफरलाई पत्यार लागेन । सायद उनले मजाक गरिरहेकी होलिन् भन्ने लाग्यो । तर महिलाले वास्तवमै रकम फिर्ता मागेकी थिइन् । तर आफूले काम गरेर लिएको भुक्तानी डिभोर्स भयो भन्दैमा फिर्ता गर्नुपर्ने कुनै कारण थिएन । त्यसैले फोटोग्राफरले अस्वीकार गरे । साथै उनले ह्वाट्सएप च्याटको स्क्रिनशट पनि ट्वीटरमा सार्वजनिक गरिदिए ।

    लेन्स रोमियो नामको ट्वीटर अकाउन्टबा उनले महिलासँगको च्याट शेयर गरेका छन् । त्यसको क्याप्सनमा फोटोग्राफरले आफ्नो जिवन फिल्म जस्तै भएको बताएका छन् ।

    यो घटना दक्षिण अफ्रिकाको डर्बानमा भएको हो । ती महिलाले च्याट संवादका क्रममा सन् २०१९ मा डर्बानमा भएको आफ्नो बिहेमा फोटोशूट गर्न आएको स्मरण गराउँदै हाल आफूले सम्बन्ध विच्छेद गरिसकेकोले ती तस्वीरहरु आफू र आफ्नो पूर्वपतिलाई आवश्यक नरहेको बताएकी छिन् । त्यसैले उतिबेला फोटोशूटका लागि तिरेको रकम फिर्ता दिन उनले आग्रह गरेकी छिन् ।

    त्यसको जवाफमा फोटोग्राफर रोमियोले फोटोग्राफीको सेवा भनेको पैसा फिर्ता नहुने सेवा रहेको भन्दै तस्वीर तथा सेवा दिइसकेको हुँदा पैसा फिर्ता गर्न र तस्वीर फिर्ता लिन नसक्ने प्रष्ट पारेका छन्।

    उक्त समाचार सार्वजनिक भएसँगै ती महिलाका पूर्वपतिले फोटोग्राफरसँग सम्पर्क गरेर माफी मागेको समाचारमा उल्लेख छ । फोटोग्राफरसँग बोल्दै महिलाका पूर्व पतिले उक्त घटनालाई शर्मनाक भन्दै आफुले खबर पढेको र पूर्व पत्नीको तर्फबाट माफी माग्न चाहेको बताए । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑