• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘आफ्नो गल्ती लुकाउन श्वेताले आफैलाई आगो लगाइन्’

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार ०९:०८
  • १२८९

    वीरगंज | जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका श्वेता झाकी श्रीमान् राजीब झाले आफूमाथि लगाइएको आरोप झुटो रहेको बताएका छन् । बैशाख ९ गते श्वेता झाले झाले श्रीमान् राजीब झा,ससुरा शिवशंकर झा, सासु र देवरमाथि आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोप लगाएकी थिइन् । उनलाई बैशाख १ गते आगो लगाइएको उनले बताएकी थिइन् । सो आरोपमा प्रहरीले राजीब झालाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई २४ दिन हिरासतमा राखेपछि अदालतले धरौटीमा रिहा गरेको छ । रिहा भएपछि बिहीबार संचारकर्मीहरुसंग कुरा गर्दै उनले भने,‘म लगातार पाँच वर्ष सम्म वैदेशिक रोजगारीमा थिए,मेरो छोरो १० वर्षको भइसक्यो मैले अब दाइजोको कुरा गर्नु पनि लाजमर्दो छ ममाथि झुटो आरोप लगाइएको छ ।

    श्वेताले दाइजोको निहुँमा श्रीमान्, ससुरा, सासु र देवर विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । तर राजीब झाले भने श्वेताले एउटा बोर्डिंग स्कुलमा काम गर्छु कि गर्छु भन्ने जिद्दि गरेको र उसले आफ्नो कुरो मान्नै पर्ने बाध्यकारी अवस्था सृजना गर्न झोंकै झोंकमा आफैले आगोलगाएको बताए । श्रीमान झाले ‘यदि हामीले उनीमाथि आगो लगाएका थियौं भने घटनाको आठ दिनपछि किन यो कुरो बाहिर आयो उनले त एक दुई दिन भित्रै प्रहरीलाई जानकारी दिनुपर्ने होइन र ’,उनले प्रश्न गरे । अहिले श्वेता आफ्नो एक छोरा र एक छोरीको साथ माइत भारत बिहार राज्यको दरभंगा जिल्लामा पर्ने कोठिया गइसकेकी छन् ।

    श्रीमान् वैदेशिक रोजगारीमा रहेको क्रममा श्वेताले पटक–पटक कहिले बुवा आमा कहाँ मुम्बई जाने भन्दै मुम्बई गएर बस्दै आएकी थिइन् । आफू वैदेशिक रोजगारीबाट फर्केर घर आएपछि केही दिन श्रीमान् र श्रीमतीबीचको सम्बन्ध सामान्य रहेको तर श्वेताले विद्यालयमा काम गर्न थालेपछि हामीबीच मनमुटाव भएको तर कुनै झगडा समेत नभएको बताए । श्वेताले विद्यालयमा काम गर्न थालेदेखि नै मलाई मेरो अंशदेउ म छुट्टै बस्छुँ भन्दै पटक पटक परिवारमा झै झगडा गर्ने गरेको श्रीमान् झाको कथन छ ।

    यता श्वेताको बुवा जयकुमार झाले यस घटनाबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘घटनाबारे जानकारी हुने वित्तिक्कै हामीले छोरीलाई दरभंगा लगेर उपचार गर्न थाल्यौं ’,उनले भने । श्वेताका बुवा झालाई तपाईको छोरीलाई आगोलगाएर मार्ने प्रयास गरेकै हो भन्ने टुडेकर्मीको प्रश्नमा उनले केही पनि बोल्न चाहेनन् । घर परिवारबीचको झगडा हो भन्दै खुलेर बोल्न चाहेनन् । यसबारे श्वेतासंग कुरा गर्न खोज्दा उनले कुरा गर्न चाहेनन् । जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएपछि श्वेता माइतबाट फर्केैकी छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑