• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इण्डो-नेपाल-बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न पर्सा का पत्रकार गुप्ता र साह सम्मानित

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०८०, बुधबार २२:०९
  • १४४९

    वीरगंज । प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न सम्पन्न भएको छ। उतर प्रदेश स्थित आगराको कलार्क सिरिज होटलमा प्रेस क्लब आँफ आगराको आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि उत्तर प्रदेशका कानुन मन्त्री प्रोफेसर एसपि सिंह तथा सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, प्रेस क्लब आँफ आगराका अध्यक्ष अशोक अनहोतरीले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

    उक्त मीडिया काँन्कलेव -2023 को सम्बोधन गर्दै सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामाले भने प्रेस स्वतन्त्रता भएको अनमोल शब्द हो र निश्पक्ष रुपमा समाचार सम्प्रेषण गर्दछ। साउथ एसियामा ११ जना पत्रकारको आतंककारीले मारेका छन्।कोरोनाको कारण कति पत्रकारहरु को आवस्था नै खराब भएको बताए।

    साथै इण्डो-नेपाल-बांगलादेश मीडिया काँन्कलेवले इण्डो -नेपाल-बंग्लादेशको मीडिया अज मजबुत होस र एसिया महादेशको सम्पुर्ण क्षेत्रमा संगठन बिस्तार गर्ने जनाउदै हार्दिक शुभकामना व्यक्त गरेका थिए।

    सार्क जर्नलिस्ट फोरमका सचिव बंगलादेशका अब्दुल रहमानले सम्बोधन गर्दै भने प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन लाइ हार्दिक सुभकामना दिन चाहन्छु कि कार्यक्रमको आयोजना गरेको छ ।इण्डो -नेपाल-बंग्लादेश मीडिया काँन्कलेवले तिन देशको सम्बन्ध राम्रो हने बताए।

    उत्तर प्रदेशका क्याबिनेट शिक्षा मन्त्री योगेन्द्र उपाध्यायले भने सता र सामाजको सुधार्नको लागि पत्रकारको बढी भुमिका हुने बताएका थिए। पत्रकार जुन तरिकाले न्युज लेखछ त्यहि तरिकाले सता र सामाजको सुद्धाता तर्फ लग्ने गर्छ बताए।

    आगराका वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले भने सबैभन्दा बढि चुनौती पत्रकारको हुन्छ किन भने झैझगडा,हाडताल ,जुलुस , प्रदर्शन इत्यादि हुने ठाउँमा रिपोर्टिङ को लागि व्यक्ति ले नै फोन गर्छ जसको बिपक्षमा न्युज लेखयो भने पत्रकार लाइ कुटपिट समेत गर्न सक्छ सबथोकको समस्या लाइ टार्दै पत्रकारिता गर्दछ।एक आर्का देसको पत्रकार माथि अत्याचार भइरहेको छ भने एक आपसमा सहयोग को भावना हुनुपर्छ किन कि संगठन को अर्थ भनेको नेपालको पत्रकार माथि अत्याचार भइरहेको छ भने भारत ले पत्रकार को पंक्षमा सहयोग गर्नु पर्छ भनि बताएका थिए।

    कार्यक्रम का प्रमुख अतिथि उतर प्रदेस का आगराको सांसद एंव भारत सरकार का कानुन राज्य मन्त्री प्रोफेसर एसपि सिंहले भने पत्रकार को हकिकत सचाइ लेखाइ बाट पिडित को हक अधिकार सुनिश्चित हुने गर्दछ । पत्रकारिता को अर्थ भन्दा खेरि चेहरामा दाग छ भने ऐनामा दाग नै गराउँछ तथा ऐनामा दागछ भने ऐना लाइ मिटाउने कार्य गर्नु पर्दैन जे जस्तो छ त्यस्तै न्युज लेखनु पर्ने पत्रकारको काम हो भनि आफनो भानइ राखेका थिए।

    उक्त प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 मा पर्सा वीरगंज महानगरपालिका वडा नं १० (घडिअर्वा)निवासी प्रहार डेली डट कम पोर्टल का संचालक राहुल गुप्ता तथा वीरगंज महानगरपालिका वडा नं १७ (अलौं) निवासी रौतहट एक्स्प्रेस का पर्सा/बारा संवादाता पवन प्रसाद साह लाइ सार्क जर्नलिस्ट फोरम का अध्यक्ष राजु लामा सार्क जर्नलिस्ट आगराका बरिष्ठ पत्रकार बिबेक जैन,अरुन रावत ले संयुक्त रुपमा सम्मानित गरेका थिए।

    उक्त कार्यक्रम सार्क जर्नलिस्ट आगराका अध्यक्ष असोक अग्निहोत्री को अध्यक्षतामा भएको कार्यक्रममा भारत सरकारका कानुन राज्य मन्त्री प्रोफेसर सत्यपाल सिंह बघेल को प्रमुख अतिथियतामा तथा सार्क जर्नलिस्ट फोरम का अध्यक्ष राजु लामा को विशिष्ट अतिथितियता तथा बरिष्ठ अतिथि उत्तर प्रदेश का क्याबिनेट शिक्षा मन्त्री योगेन्द्र उपाध्याय, बिशिष्ट अतिथि आगरा का बरिष्ठ पत्रकार विनोद अग्निहोत्री,अरुन रावत लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम को सहजिकरण सार्क जर्नलिस्ट आगरा का कोषाध्यक्ष बिबेक जैन ले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑