• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जको मधेस विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारी

  • वीरगंज संजाल
  • May 17, 2023, 9:06 pm
  • २५४१

    वीरगन्ज | वीरगन्जमा स्थापना भएको मधेस विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरिएको छ। विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासनको पठनपाठन गराउने तयारी गरिएको हो। विश्वविद्यालयको उद्घाटन भएको अहिले नौ महिना बितिसकेको छ। नौ महिनाको अवधिमा यहाँ विभिन्न किसिमका प्रशासनिक र भौतिक संरचना बनाउने कार्य चलिरहेको छ।यसका साथै यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासन संकायको पठनपाठन सञ्चालन गर्ने गरि तयारी तीव्र पारिएको विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले जानकारी दिए ।

    उनले सकेसम्म यसै शैक्षिक सत्रदेखि दुईवटा संकायको पठनपाठन सुरु गराउने तयारीस्वरूप काम अघि बढाइएको बताए। वीरगन्जस्थित नेसनल ट्रेडिङ परिसरमा ९ महिनापहिले मधेस विश्वविद्यालय स्थापना गरिएको थियो ।विश्वविद्यालयको उद्घाटन २०७९ साल भदौ २२ गते भएको थियो। विश्वविद्यालयले पठनपाठनको लागि वीरगन्जदेखि पर्साका ग्रामीण पालिकाहरूबाट जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसक्रममा पर्साको पकहामैनपुर गाउँपालिकाको सुरजाहास्थित कट्टीमठको २७ बिगाहा जग्गा प्राप्त पनि गरिसकेको छ।यस्तै, बहुदरमाई नगरपालिका–२ मा रहेको ३५ बिगाहा जग्गा, वीरगन्ज महानगरपालिकामा रहेको १८ बिगाहा ऐलानी जग्गा पनि मधेस विश्वविद्यालयको लागि प्राप्ति गर्ने प्रक्रियामा रहेको उपकुलपति शाक्यले जानकारी दिए।

    विश्वविद्यालय सञ्चालनको लागि विभिन्न नियमहरू बनाउन जरुरी रहेकोले अहिले नियमहरू बनाएको उनले बताए।‘विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पर्ने नियमहरू हामीले बनाइसकेका छौँ। भौतिक संरचनाको कमी थियो, अहिले त्यो पनि बनाउन लागि परेका छौँ। विश्वविद्यालयको लागि चाहिने जग्गाहरू स्थानीय तहसँग समन्वय गरी प्राप्त गर्ने कार्यहरू गरिराखेका छौँ’, उपकुलपति शाक्यले भने। विश्वविद्यालयको लागि आवश्यक शिक्षक कर्मचारी कार्यविधि २०७९, खर्च कार्यविधि निर्देशिका, २०७९ बनाएर पारित गरिसकिएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिए। उनले विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासनको पठनपाठन गराउन तयारी गरिएकोले समयअनुसार कार्य अघि बढाएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
  • एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड
  • नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    News

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    News

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑