• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज भन्सार नाकाबाट प्रहरीकै मिलोमतोमा तस्करीको लाईन खुल्ला

  • वीरगंज संजाल
  • २३ चैत्र २०७९, बिहीबार ११:०३
  • २२०९

    वीरगंज । रामनिवास पटेल । सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै अगाडि वीरगंज भन्सार क्षेत्रमा खुलेआम व्यापक रुपमा भन्सार छली चोरी तस्करी भईरहेको समाचार प्राप्त भएको छ । भारतको सिमावर्ती शहर रक्सौलबाट तस्करको समूहले सशस्त्र प्रहरी बल बिओपी वीरगंजका डिएसपी राम जंग पाण्डेकै मिलोमतोमा टेम्पो , इ- रिक्सा म्युरी , पिकअप , मोटरसाईकल र साईकल जस्ता सवारीसाधनमा मालवस्तु लोड गरेर प्रहरीको आखा अगाडिबाट खुलेआम तस्करी भईरहेको खुलेको छ ।

    वीरगंजको मुख्य भन्सार नाका इनर्वा र इनार्वागाउँ नाका प्रयोग गरी तस्करहरुले भारतको रक्सौलबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, खाद्यान्न, किराना सामान, ग्यास चुल्हो , कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, पान मसाला, (रजनीगन्धा, गुटखा), स्पेयर पार्टस र माछालगायतका समानहरु पिकअप भ्यान, इ–रिक्सा, टेम्पु, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर दैनिक नेपाल भित्रयाईरहेका छन् ।यस्तै नेपालबाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार )पुर्याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले बताए । मुख्तार नामका नामुदत्त तस्करका समुहले मुख्य भन्सार नाकाबाट इ – रिक्सा र टेम्पुको माध्यमले भारतबाट कपडाको तस्करी र नेपालबाट सिल प्याक मदिरा भारततर्फ तस्करी गरिरहेका छन ।

    कपडा तस्करीको लाईन हरेन्द्र र हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टसको लाईन भोलाले पाएका छन । तबारकले काजु र हार्डवेयरको र सम्भुले नेपालबाट मदिरा र भारतबाट कपडा लाईन पाएका छन । यस्तै इनर्वागाउँ र भन्सार नाकाबाट अनिल साहको समुहले मोटरसाइकल र साइकलको माध्यमले नेपालबाट चाइनिज स्याउ र भारतबाट पापडको तस्करी गरिरहेका छन भने भारतको रक्सौलबाट दिनहु लाखौँ मूल्य बराबरको अवैधमा रूपमा एक समूहले माछा तस्करी गरि नेपाल भित्रियाईरहेको छ । भारतबाट तस्करी गरी ल्याएको माछा वीरगंजको मिना बजार, बिर्ता बजारमा बिक्री वितरण गर्ने गरेका छन् । इनार्वा नाकाबाट रक्सौलतर्फ ठुलो मात्रमा कबाड तस्करी भइरहेको छ। कबाडभित्र विभिन्न जनावरहरूको हड्डी लगायतको सामान तस्करी मार्फत भारतको रक्सौलमा पठाउने गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑