• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जन कारबाही जारी रहने छ : सांसद डा.राउत

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७९, शनिबार १३:२५
  • २१४५

    वीरगंज । प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले हिंसात्मक कारवाही नरोकिने अभिव्यक्ति दिएका छन् । जनकपुर साहित्य महोत्सवको दोस्रो दिन शुक्रबार ‘राजनीति अभियान आ अवसर’ विषयक छलफलमा उनले सो प्रतिक्रिया दिएका छन् । इन्जिनियर रुपेश यादवले विगतमा जनमतको कार्यकर्ताले खानेपानीको इन्जिनियर राजेश्वर कुशवाहालाई गरेको कारबाही ठिक नभएको प्रसंग उल्लेख गर्दा त्यसको जवाफमा डा. राउतले राज्य संरचनाहरु असफल भएपछि जनताको आक्रोश त्यसरी पोखिने गरेको तर्क राखे । ‘जनताको आक्रोश व्यवस्थापन हुन नसकेपछि त्यसप्रकारको गतिविधि हुने गर्छन’,उनले भने, ‘अरु विकल्प नपाएपछि, सुन्दै नसुनेपछि त्यस्तो हुन्छ ।’

    जन कारबाही सही वा गलत नहुने गरेको र त्यसप्रकारको कारबाही भइरहने डा.राउतले बताए । ‘जन कारबाही नै गर्ने हो भने कानूनी व्यवस्था किन चाहियो ?’ भन्दै थपिएको प्रश्नको उत्तर दिँदै अध्यक्ष राउतले भने, राज्यमाथि आरोप लगाउने रेडिमेड जवाफ दिएका थिए । सरकारी कार्यालयबाट समस्या समाधान नहुँदा त्यसप्रकारको गतिविधि सिर्जना हुने गरेको उनको कथन थियो । कर्मचारीले कहिले पनि आफ्नो गल्ती नदेखेको हुनाले जनता उनीहरुको गल्ती यसरी नै देखाइ दिनुपर्ने उनले बताए । ‘भ्रष्टाचार अन्त्यको लागि ठूला–ठूला आन्दोलन हुन सक्छ । मान्छेको ज्यानै जाने आन्दोलन हुन सक्छ त जन कारबाही सामान्य कुरा हो,’उनले भने, ‘त्यो कुनै ठूलो कुरा होइन् । समाजमा भ्रष्टाचार व्याप्त रहेसम्म जन कारबाही भइरहन्छ । मैले रोके पनि त्यो रोकिने बला छैन् ।’ मधेश विश्वविद्यालयमा स्टन्टबाजी बढी भएको राउतले बताए ।

    बोर्ड मात्रै लगाएर विश्वविद्यालय नहुने उनले तर्क गरे । जानकी मन्दिरमा स्वच्छता अभियान अन्तर्गत सौन्दर्यकरणमाथि गरिएको प्रश्नमा डा. राउतले भने, यसको विषयमा पहिले पनि आवाज उठाएको र छानबिन नभएसम्म आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । डा. राउतले सरकारी कार्यालयमा सर्वसधारणले भोगिरहेको समस्याबारे उल्लेख गरेका थिए । सोझा नागरिक कर्मचारीबाट अनाहकमा दुःख पाउने गरेको उनले बताएका थिए । ‘हप्तौंसम्म सबै कागजात हुँदा हुँदै नागरिकता नपाउँदा कहाँ जानु ?,’उनले भने,‘ त्यसकारण कर्मचारीलाई सुधार गर्नुपर्ने ठोस कानून पनि ल्याउनुपर्छ । कर्मचारीलाई कामप्रति सचेत र जिम्मेवार पनि बनाउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑