वीरगंज । जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको हो।
बैठक पार्टी कार्यालयमा बेलुका ६ बजे बस्ने छ।