पर्सा | थारु पत्रकार संघ पर्सा शाखा द्वारा रक्तदान कार्यक्रम समपन गरेको छ। शिवरात्रीको पावन अवशरमा हरेक सालको झै यो साल पनि जिरा भावानी गाउँपालिका स्थित जिरा भावानी मेला एक सप्ताह लाग्ने गर्दै आइरहेकोले निशुल्क औषधी उपचार सहित रक्तदानको पनि बेवास्ता गरिएको थियोे ।
कार्यक्रममा थारु पत्रका संघ पर्सा अध्यक्ष सम्भु महतो थारु जिरा भवानी गाउँ पालिका अध्यक्ष अनोज चौधरी, था.क.स केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार,थारु नागरिक समाज बारा,पर्सा तथा रौतहटको समयोजक प्रमानन्द चौधरी,थारु मेलमिलाप परिवार अध्यक्ष मनोज चौधरी, पुर्ब जे सि स अध्यक्ष शेखर चौधरी,युवा प्रगती समाज संघ सेढ्वा अध्यक्ष चन्दन चौधरी, थारु पत्रकार संघ पर्साकि उपाध्यक्ष पुनम चौधरी,पुर्ब अध्यक्ष ओम प्रकाश चौधरी, सन्जय चौधरीको साथै मेला समिति र स्थानीय अगुवाहरको उपस्तिथि रहेको थियोे।
रक्तदानमा एक महिला सहित २० जनाले रक्तदान गरेको थियो।कार्यक्रमको सहजीकरण थारु पत्रकार संघ पर्साकि सहसचिव निलम चौधरीले गरेकी थिइन।