• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अहिले बिन्दवासनीको तिलावे नदिको अवस्ता पनि वीरगंजको सिरिसिया नदि जस्तै भएको छ !

  • वीरगंज संजाल
  • १८ पुष २०७९, सोमबार २३:१३
  • २८७३

    वीरगंज ।आर.के.पटेल। वीरगंज महानगरपालिकामा पर्ने एक मात्र एतिहासिक तिलावे नदि जुन विरगंज महानगरको वडा न.१७ अलौ र वडा न.१९ को बिन्दवासिनी दुबै वाडको बिचमा अवस्थित रहेको छ । यो नदिको आधा जति भाग वडा न.१७ अलौमा पर्छ र आधा भाग जति वडा न.१९ बिन्दवासिनीमा पर्दछ । यो नदि एउटा विश्व मै इतिहास बोकेको नदि हो र हाम्रा पुर्खाहरुको पालामा यसै नदिमा नुहाउने र आफनो कपडहरु धुनुको साथै अन्य पानीको कामहरुमा यस नदिको पानी लाई प्रयोग गर्दथ्यों ।

    यहि तिलावे नदिमा करिब ४ बर्ष अघि सम्म यहाँका धेरै स्थानीय पनि नुहाएका छन । खास गरि वीरगंज वडा न.१७ र वडा न.१९ बिन्दवासिनीका बासिन्दाहरु नुहाउने आफनो दैनिकीहरु र अनेकौ चाड पर्वहरुमा महिलाहरुले नुहाउने तथा पुजा पाठ गर्दै आएका थिए। तर बिडम्बना करिब ४ वर्ष अघि देखि यो तिलावे नदिमा धेरै जस्तो कल कारखानाहरुको फोहर कल कारखानावालाहरु आफै सोझै ल्याएर फाल्दै आईरहेका छ्न । यसको साथै तिलवे नदिको किनारमा करिब ४ वर्ष देखी वीरगंज वडा न.१९ को गाउँ भरिको फोहोरहरु उठाएर नदिको किनारमा पनि फालिदै आएको छ ।

    वीरगंज वडा न-१९ का वडा अध्यक्षले नदि जस्तो सार्वजनिक ठाउँमा गाउँको फोहर महानगरको गाडी बोलाएर गाउँ बाट उठाएर डंपिंग साइटमा नलगी नदिको किनारमा फोहर फाल्न लगाउनु हुन्छ स्थानीयले आरोप लगाएका छन । नदि जस्तो सार्वजनिक ठाउँलाई ब्यवस्थित गर्नुको सट्टामा फोहर फालेर प्रदुषण भइरहेको प्रति स्थानीयकों आक्रोस रहेको छ । यो नदिमा पहिला कुनै किसिमको फोहरहरु फालिएको थिएन यो नदि एकदमै राम्रो र सफा थियो । यहाँका बासिन्दाहरु भन्नू हुन्छ हामीहरु तिलावे नदिको पानी खाएका छौ। तर यो नदिको अवस्था आज एकदमै नाजुक अवस्थामा पुगेको छ। यस तिलावे नदिमा कहिले-काहीं मान्छेहरुको दाह संस्कारको बेला नदिमा नुहाउने परम्परा छ, तर नुहाउदा खेरी मानिसहरु को खुट्टा सिसाको टुक्राले कटिने पनि गरेको छ। यति मात्र होइन यहाँ फ़ोहार र कचरा पनि फालिएको छ।

    यहाँ उष्ण प्लान्ट राईस मिलहरुको कालो राखी राईस मिलहरुले आफनो मिल बाट ल्याएर् सोझै तिलावे नदिको किनारमा फाल्छ्न त्यसले गर्दा नदिको पानी कालो हुने र प्रदुषण पनि बढ़दै गएको छ। दिन प्रतिदिन यो तिलावे नदिको अवस्था विग्रीदै गईरहेको प्रति स्थानीय चिंतित देखिएको छ। इतिहास बोकेको तिलावे नदि आउने दिनमा अब सिरिसिया नदि भन्दा पनि खराब अवस्थामा पुग्ने देखिएको छ । तर यो इतिहास बोकेको तिलावे नदि संग वीरगंज वडा न.१७ अलौ का वडा अध्यक्ष र वडा न.१९ बिन्दवासिनीका वडा अध्यक्ष दुबै वडा अध्यक्ष ज्युहरु लाई कुनै वास्ता छैन वहाँ हरु मौन बसनु भएको स्थानीयकों आरोप रहेको छ ।

    कृपया अलि कति तिलावे नदिको अवस्था प्रति पनि ध्यान गरिदिनुस । अहिले पनि समय छ । यो तिलावे नदि लाई व्यवस्थित गरिदिनु हुन यो सम्बन्धित निकाय सम्म पुरोस र सम्बन्धित निकायको ध्यान तिलावे नदी तिर जावोस भनेर वीरगंज महानगरपालिका वडा न.१९ बिन्दवासिनीका बासिन्दा निरज कुमार यादव र अनिल यादवले वीरगंज वडा न.१७ र वडा न.१९ का वडा अध्यक्षलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑