• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ४० सिंगल स्क्रिन हल बन्द हुने अवस्थामा

  • वीरगंज संजाल
  • ७ पुष २०७९, बिहीबार १३:०९
  • २७६५

    वीरगंज । नेपाल चलचित्र संघले मुलुकका ४० सिंगल स्क्रिन फिल्म हल बन्द हुने अवस्थामा रहेको जनाएको छ । प्रदर्शकको राष्ट्रिय भेलापछि अनलाइनखबरसँग कुरा गर्दै महासचिव नरेन्द्र महर्जनले ती सिंगल स्क्रिन एक महिनादेखि पूर्णरुपमा बन्द रहेको बताए । कोरोना महामारीपछि लयमा फर्कने तयारीमा रहेका यी हल चलचित्र विकास बोर्डको पछिल्लो नियमले झनै थला परेको उनले बताए । ‘ती हलहरु चार सातादेखि बन्द छन् । नेपाली फिल्म चलेका छैनन् भने अवतारजस्ता हलिउड फिल्म त्यहाँ देखाउन मिल्दैन,’ उनले भने ।

    कतिपय हल पुनर्निर्माण र स्तरोन्नति गर्ने तयारीमा रहेको भए पनि एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने तथा राति १० बजेपछि फिल्म देखाउन नपाइनेजस्ता नियमले सिंगल स्क्रिन संकटमा परेको महर्जनको भनाइ छ ।मंसिरमा रिलिज भएका केही नेपाली फिल्मलाई हलमा एक दिन टिक्नै मुस्किल परेको र अवतारजस्ता ठूला फिल्म देखाउन थ्रीडी, डल्बी एटमसजस्ता प्रविधि जडान गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको उनले जनाए । ‘यही स्थिति रहे बन्द रहेका सिंगल स्क्रिन बन्दै हुन्छन्,’ महर्जनले भने ।

    संघर्ष समितिको संयोजकमा महर्जन

    यसैबीच, संघको राष्ट्रिय भेलाले महासचिव महर्जनको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन बुझाउने, १५ देखि १७ गतेसम्म फिल्म हलमा कालोपट्टी बाँधेर काम गर्ने, दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना दिने उल्लेख छ । बुधबारको भेलाले संघ चरणबद्ध आन्दोलनमा उत्रिने सर्वसम्मत निर्णय भएको समेत विज्ञप्तिमा उल्लेख छ । चलचित्र संघका सदस्यलाई व्यवसायबाटै विस्थापित गर्ने खालका क्रियाकलाप गरेको समेत संघले जनाएको छ । संघले बोर्डसँग वार्ता नगर्ने निर्णय गर्दै अब सिधा मन्त्रालयस्तरमै वार्ता गर्ने निर्णय पनि गरेको महासचिव महर्जनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑