• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वकपको सफलतापछि कतारको नजर ओलम्पिकमा

  • वीरगंज संजाल
  • ५ पुष २०७९, मंगलवार १६:३३
  • ३६९७

    वीरगंज । विश्वकप फुटबलको सफल आयोजनापछि कतारको नजर अब ओलम्पिक आयोजनातर्फ छ । कतार ओलम्पिक कमिटीले २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि इच्छा देखाएको छ र पहिलो चरणको छलफलका लागि औपचारिक प्रस्ताव समेत पेश गरेको जनाएको छ । कतारको यो बिडिङ भने होइन् । ओलम्पिक आयोजनाका गर्ने संभावना छ कि छैन भनेर विश्लेषण गर्ने अध्ययनका लागि यो प्रस्ताव पेश गरिएको हो । ‘कतार ओलम्पिक कमिटीले आज घोषणा गरेको छ कि’, कतार ओलम्पिक कमिटीले ट्वीटरमा लेखेको छ, ‘हामीले औपचारिक रूपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) लाई २०३६ सम्ममा ओलम्पिक र पाराओलम्पिक खेल आयोजना गर्नका लागि वार्तामा सामेल हुनको लागि आफ्नो निवेदन पठाएको छौं ।’

    कतार बाहेक एसियाकै इन्डोनेसिया र भारतले पनि २०३६ को ओलम्पिक आयोजनाका लागि चासो देखाएका छन् । गतवर्ष एसियाकै जापानमा टोकियो ओलम्पिक आयोजना भएको थियो । आगामी तीन ओलम्पिक बयोजनाका लागि आयोजक घोषणा भइसकेको छ । २०२६ को ओलम्पिक फ्रान्सको पेरिसमा, २०२८ मा अमेरिकाको लस एन्जलसमा र २०३२ अष्ट्रेलियाको ब्रिसवनमा हुनेछ । पहिलो पटक विश्वकप आयोजना गरेको कतारलाई ओलम्पिक आयोजनाका लागि सहज भने छैन । कतारमा ओलम्पिक खेलकुद आयोजना गर्न धेरै कठिनाइ छन् ।

    २०२२ को विश्वकपका लागि कतारले २० अर्ब डलर आम्दानी गर्ने अनुमान गरेको छ । त्यसैले कतार ओलम्पिक आयोजनाका लागि उत्कृष्ट पूर्वाधार निर्माण गर्न चाहन्छ । बाँकी पूर्वाधार निर्माण गर्न आर्थिक शक्ति चाहिन्छ । यसअघि सन् २०१६, २०२० र २०३२ मा कतारलाई ओलम्पिक खेलकुदको आयोजकको रूपमा अस्वीकार गरिएको थियो । यद्यपि ओलम्पिक खेलकुदका लागि लजिस्टिक समस्याहरू यथावत छन् । मुख्यतया ग्रीष्मको उच्च तापक्रम घटाउनको लागि फुटबल विश्वकप शरद ऋतुमा आयोजना गरियो । कतारले यो पनि याद राख्नु पर्छ कि फिफाले इतिहासमा पहिलो पटक विश्वकपको आयोजना नोभेम्बर र डिसेम्बर महिनामा सार्नुपर्‍यो । यदी कतारको प्रस्ताव स्वीकार गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पनि यो मुद्दाको विषयमा विचार गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑