• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पब्जी मोबाइल नेसनल च्याम्पियनशिपको फाइनल भृकुटीमण्डपमा हुने

  • वीरगंज संजाल
  • Dec 19, 2022, 3:01 pm
  • ११६९

    वीरगंज । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल २०२२ अन्तर्गत फाइनल चरणका सबै खेल भृकुटीमण्डपमा हुने भएको छ । डिसेम्बर २१ र २२ (आउँदो बुधबार र बिहीबार) हुने खेल भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा खेलाइने पब्जीले फेसबुक पेजमार्फत जानकारी दिएको छ ।

    यसका साथै पीएमएनसीको फाइनल खेल्ने १६ वटै टिमको पनि टुङ्गो लागेको छ । शुक्रबार भएको सेमिफाइनलमा अङ्क तालिकाको शीर्ष १३ भित्र रहन सफल टिम फाइनलको लागि छनोट भएका हुन् । सेमिफाइनलको खेलमा १३७ पोइन्ट ल्याएर लियो ग्याङ्स्टर शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ । ‘लियो ग्याङ्स्टर’ केही साताअघि भएको सुबिसु अल्टिमेट ब्याटलको विजेता पनि हो । त्यस्तै ‘इलुमिनेट क्रु’ र ‘लर्डएक्स अफिसियल’ पनि अङ्क तालिकामा क्रमश दोस्रो र तेस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ ।

    अन्तिम चरणको खेलमा सेमिफाइनलको अङ्क तालिकाको शीर्ष १३ मा रहेका टिम र तीन आमन्त्रित टिम गरी कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आमन्त्रित टिममा ‘एब्रप्ट स्लेयर(abrupt slayers)’, ‘ज्यानमारा ई-स्पोर्ट्स’ र ‘द अट्रयाक्स ई-स्पोर्ट्स रहेका छन् । यो प्रतियोगिताको कुल पुरस्कार राशि ३० हजार अमेरिकी डलर (करिब ४० लाख नेपाली रुपैयाँ ) राखिएको छ, जसमध्ये विजेताले १० हजार डलर (करिब १३ लाख नेपाली) हात पार्नेछन् । त्यस्तै दोस्रो हुने टिमले पाँच हजार डलर (करिब साढे छ लाख नेपाली) र तेस्रो हुने टिमले ३५ सय डलर (करिब साढे चार लाख नेपाली) पाउनेछन् । साथै यो प्रतियोगितामा शीर्ष तीनभित्र रहने टिमले ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३’ मा स्थान बनाउनेछन् । दर्शकको लागि फाइनल प्रवेश नि:शुल्क गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑