• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेमिफाइनलमा ब्राजिल-अर्जेन्टिना प्रतिस्पर्धा होला ?

  • वीरगंज संजाल
  • २२ मंसिर २०७९, बिहीबार १५:२५
  • १६७७

    वीरगंज । । ब्राजिल र अर्जेन्टिना ल्याटिन अमेरिकाका मात्र नभएर विश्वक फुटबलकै दुई चर्चित टिम हुन् । यी दुई टिम एक आपसमा खेलेको हेर्ने रहर सबै फुटबलप्रेमीलाई हुन्छ । अहिले कतारमा फिफा विश्वकप २०२२ भइरहेको छ । जहाँ यी दुई टिम क्वार्टरफाइनलसम्म पुगिसकेका छन् र सेमिफाइनलमा भेट हुने सम्भावना समेत छ । लिओनल मेसीको अर्जेन्टिना र नेमारको ब्राजिलबीचको खेलको धेरैले प्रतीक्षा गरेका छन् । समूह चरणमा दुवै टिम विजेता बनेकाले पनि दुवै टिम फाइनल अघि नै भेट्ने सम्भावना बनेको हो । हुन त विश्व फुटबलका यी दुई पावर हाउस गत वर्ष मात्रै कोपा अमेरिकामा भिडेका थिए । जहाँ अर्जेन्टिनाले ब्राजिललाई उसैको ऐतिहासिक मैदान माराकानामा १-० ले हराएर उपधि जितेको थियो । अहिले विश्वकप जित्ने दाबेदारहरुको सूचीमा ब्राजिल र अर्जेन्टिनाकै नाम छ । यदि यी दुई टिम सेमिफाइनलमै भेट भए पनि एक टिम मात्र फाइनल पुग्नेछ भने अर्को टिम घर फर्कनेछ । अर्थात एक टिमको समर्थक उत्साहित बन्दा अर्को टिमको समर्थक पनि निराश हुनेछ ।

    दुबै टिमले क्वार्टरफाइनलमा आआफ्ना खेल जितेमा उनीहरुको भेट सेमिफाइनलमा हुनेछ । त्यसको टुङ्गो आउने शुक्रबार लाग्नेछ । पहिलो क्वार्टरफाइनलमा ब्राजिलले क्रोएसियाँग खदेल्नेछ भने दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुईको विजेता आउने मंगलबार पहिलो सेमिफाइनल खेल्नेछन् । ह सी मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग अप्रत्याशित हारबाट विश्वकप सुरुवात गरेको थियो । तर त्यसपछि समूहका दुवै खेलमा मेक्सिको र पोल्याण्डलाई समान २-० ले हराएर समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । जहाँ अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो । उता ब्राजिलले सर्बियालाई २-० र स्वीजरल्याण्डलाई १-० ले हराएर समूहको एक खेल अगावै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । समह जीको अन्तिम खेलमा क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेता बनेर नकआउट चरणमा पुग्‍यो । जहाँ ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले सहजै हरायो । ३२ वर्षअघिको त्यो खेल : ब्राजिल र अर्जेन्टिना विश्वकपमा पछिल्लो पटक १९९० मा एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि अहिलेसम्म विश्वकपमा यी दुई टिमबीच भेट भएको छैन । दुवैले क्वार्टरफाइनल खेल जितेमा विश्वकप फुटबलकै एक प्रतिक्षित खेल सेमिफाइनलमै हेर्न पाइनेछ । विश्वकपको ९२ वर्षे इतिहासमा यी दुई टिम अहिलेसम्म जम्मा चार पटक मात्र भिडेका छन् । जसमा ब्राजिलले दुई खेल जित्दा अर्जेन्टिनाले एक खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । ब्राजिलले ५ र अर्जेन्टिनाले ३ गोल गरेका छन् ।

    तर यी सबै चार भेट १९७४ र १९९० को बीचमा भएको थियो । १९९० मा भएको पछिल्लो भेटमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको थियो । अन्तिम १६ को उक्त खेलमा अर्जेन्टिनालाई जित दिलाउन क्लाउडियो कानिजियाले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए । अर्जेन्टिना त्यस विश्वकपको फाइनलसम्म पुगेको थियो तर पश्चिम जर्मनीसँग पेनाल्टी गोलमा १-० ले पराजित हुँदा अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्नबाट बन्चित भएको थियो । त्यसअघि १९७४ को विश्वकपमा ब्राजिलले अर्जेन्टिनालाई २-१ ले पारजित गरेको थियो भने १९७८ मा दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । १९८२ मा ब्राजिलले अर्जेन्टिनालाई ३-१ ले पराजित गरेको थियो ।ब्राजिल र अर्जेन्टिनाले विश्वकप नजितेको पनि धेरै वर्ष भइसकेको छ । ब्राजिलले सन् २००२ पछि विश्वकप जितेको छैन । यसवर्ष ब्राजिल २० वर्षदेखिको विश्वकपको उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । उता अर्जेन्टिनाले त विश्वकप नजितेको ३६ वर्ष भइसकेको छ । सन् १९८६ मा डिएगो म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑