• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्यान पर्साको तेश्रो अधिवेशन सम्पन्न

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार २०:५१
  • १४०५

    वीरगंज । सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने संस्था कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ पर्साको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन बुधवार सम्पन्न भएको छ । महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा वीरगञ्जस्थित होटल अन्नपुर्णामा अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो ।

    अधिवेशनलाई सम्बोधन गर्दै क्यान महासंघका प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता प्रमोद साहले प्रविधिको प्रयोग बढ्दै गएको हुँदा यसको महत्व पनि बढेको बताए । हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गएको अवस्थामा आईटी क्षेत्रको महत्व बढेको हुँदा यस क्षेत्रमा आवद्ध व्यवसायीहरु एकबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

    प्रविधिको विकाससँगै यसको महत्व हरेक क्षेत्रमा रहेको उनको भनाई छ । प्रविधिले मानिसको दैनिकीलाई सहज बनाइदिएको उनको बुझाई छ । घरमै बसीबसी कम समय र थोरै श्रममा धेरै उपलब्धी हाँसिल गर्न आईटी सहयोगी सावित हुने उनको विश्वास छ ।

    क्यान महासंघका केन्द्रीय सचिव भुपाल दास श्रेष्ठ, महासंघ मधेश प्रदेशका अध्यक्ष आलोक कुमार चौरसिया, मधेश प्रदेशका कोषाध्यक्ष बिनोद गुप्ता, बाराका अध्यक्ष सञ्जय केशरी, पूर्व अध्यक्ष गणेश कुमार शर्मा, निर्वाचन अधिकृत राम सर्राफ, इमामुल अहमद लगायतले क्यानको आवश्यक्तासँगै आईटीको उपयोगिता र महत्वका बारेमा आआफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा महासंघ पर्साका सचिव जीवन प्रकाश गुप्ताले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस कार्यकालले गरेका कार्य प्रगतिका बारेमा गुप्ताले प्रकाश पारेका थिए ।

    कार्यक्रमको सहजीकरण क्यान महासंघ पर्साका सदस्य राहुल कुमार साहले गरेका थिए । साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रपश्चात नयाँ कार्यसमिति पनि चयन गरिएको छ । अधिवेशनले प्रशान्त कुमारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमती रुपमा चयन गरेको हो । नव कार्यसमितिको उपाध्यक्षमा संजय सकसेना, सचिवमा जीवन प्रकाश गुप्ता, कोषाध्यक्षमा सुरज बाबु पटेल चयन भएका छन् ।

    सदस्यहरुमा राहुल कुमार साह, राकेश कुमार साह, अर्जुन कुमार अधिकारी, विक्रम जैन र अर्जुन कुमार साह रहेका छन् । नयाँ कार्यसमितिलाई आजै प्रमुख निर्वाचन अधिकृत प्रमोद साहले प्रमाण पत्रसमेत प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑