• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रोनाल्डोका लागि आजको खेल अग्नि–परिक्षा

  • वीरगंज संजाल
  • २० मंसिर २०७९, मंगलवार १८:५३
  • १६९३

    वीरगंज । कतारमा जारी विश्वकप फुटबल २०२२ को प्रि–क्वाटरफाइनल चरणको अन्तिम खेलमा आज राति पोर्चुगलको टीम जब स्विट्जरल्यान्डविरुद्ध मैदानमा उत्रिनेछ, तब आठौँ स्थान (क्वाटरफाइनल) सुरक्षित गर्ने अन्तिम अपेक्षा भनेकै स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको प्रदर्शन हुनेछ । जारी विश्वकपमा भाग लिइरहेका प्रख्यात खेलाडीहरुमा केलियन एम्बापे प्रतियोगिताकै टप गोल स्कोरर बनेका छन् भने दिग्गज खेलाडी लियोनेल मेस्सीले धेरै गोल नगरेता पनि आफ्नो खेलले सबैलाई प्रभावित बनाएका छन् । तर, रोनाल्डोले भने त्यस्ता कुनै कुराले अहिलेसम्म आफ्नो प्रतिभासंग न्याय गर्न सकेका छैनन् । त्यसैले अब गरेर देखाउने पालो भनेकै रोनाल्डोको हो ।

    रोनाल्डोले जारी विश्वकपका शुरुवाती खेलमा गोल लगाएर पाँचौँ विश्वकपमा गोल गर्ने खेलाडी भने बनिसकेका छन् । यद्यपि, त्यसपछि भने उनी गोल लगाउन सफल भएका छैनन् । हुन पनि, रोनाल्डोको सर्वश्रेष्ठ प्रदर्शन नकआउट चरणमा देखिएन । विश्वकपमा उनले कुल आठ पटक गोल गरेका छन्, तर त्यसमध्ये कुनै पनि गोल नकआउट चरणमा भएका होइनन् । पाँच पटक फिफा वर्षको सर्वश्रेष्ठ खेलाडीको रुपमा छनौटमा परेका रोनाल्डो सम्भवतः यसपटक अन्तिम विश्वकप खेल्दैछन् । त्यसैले उनले यसपटकको खेलमा उपाधि नै चाहेका छन् ।

    पोर्चुगलको टीमले समुह चरणका खेलमा जीत हासिल गरेर प्री–क्वार्टरफाइनलको टिकट काटेता पनि समुहको अन्तिम खेलमा दक्षिण कोरियासंग हारेर आफ्नो कमजोरी उजागर गरेको थियो । स्विट्जरल्याण्डको टीम १९५४ मा अन्तिम पटक क्वाटरफाइनलमा पुगेको थियो । यद्यपि, पोर्चुगलका लागि यो चुनौती सहज हुने छैन । स्विट्जरल्याण्ड त्यही टिम हो, जसले फ्रान्सलाई अन्तिम १६ खेलमा पराजित गरेको थियो । स्विट्जरल्यान्ड पछिल्लो केहि समयदेखि आफ्नो महादीपको सबैभन्दा निरन्तर प्रदर्शन गर्ने टीममध्ये एक बनेको छ । स्विट्जरल्यान्डको टीमलाई जीत हासिल गराउने जिम्मेवारी केहि हदसम्म ब्रील एम्बोलोमाथि रहेको छ । उनले ग्रुप स्टेजमा दुई गोल लगाएका छन् । पछिल्ला पाँच खेलमा उनले चार गोल लगाउन सफल भएका छन् ।

    पोर्चुगलविरुद्ध स्विट्जरल्यान्ड

    फिफा र्याङ्किङ
    पोर्चुगल–९
    स्विट्जरल्याण्ड–१५

    पोर्चुगल विरुद्ध स्विट्जरल्यान्ड हेड टू हेड
    पोर्चुगल जीत– ९
    स्विट्जरल्याण्ड जीत– ११
    ड्र– ५

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑