• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेवासुबिधाको मागगर्दै कटहरिया नगरपालिकामा ज्ञापनपत्र

  • वीरगंज संजाल
  • २० मंसिर २०७९, मंगलवार १०:२८
  • १९८९

    वीरगंज । बिगतमा नागरिकले पाँउदैआएको सेवासुबिधाको मागगर्दै जनप्रतिनिधिहरुले नै स्थानीय कटहरिया नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन । पुर्वमेयर सियाराम कुश्वाहाको कार्यकालमा नगरबासिले पाँउदै आएको सेवासुबिधा पुनः पाउनुपर्ने माग सहित निर्वाचित ४ जना वडा अध्यक्षले सोमबार कटहरिया नगरपालिकामा ज्ञापनपत्र बुझाएका हुन। वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह कलवार,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त प्रसाद यादव र वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरीले संयुक्त रुपमा कटहरिया नगरापलिकाकी उप प्रमुख रिता देवी यादव र नि.प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहलाइ उक्त ज्ञापनपत्र बुझाएका छन ।

    घरेलु प्रयोजनमा खर्च भएको विधुत महसुल,कृषिकार्यमा खर्च हुने विधुत महशुल ,निशुल्क खानेपानी सेवा ,मालपोत महशुल निशुल्क,निशुल्क सौचालय सरसफाई सेवा नगरपालिकाले पुनः सुचारु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख रहेको छ।त्यसैगरी बिगतको जस्तै दिउँसो छोरिको विवाह गराउने अभिभावकलाई तर्फ २० हजार र छोराको बिवाह दिउसो गराउने अभिभावक लाई नगरपालिकाले १० हजार रुपैया दिनुपर्ने लगायत ज्ञापनपत्र मार्फत ६ बुँदे माग अघि सारिएको छ । साथै गत आर्थिकबर्षमा कोरोना बाट पिडित गरिब जनताहरुको लागि रु १० हजार का दरले आएको रकम र बाढी पिडित कृषकहरुको लागि आएको रकम कृषकको खातामा अहिलेसम्म न जानुको कारण समेत सोधिएको छ । कटहरिया प्राथमिक स्वास्थ केन्द्र लगायत स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव भएको बारे ध्यानाकर्षण गराउंदै तत्काल औषधि आपूर्ति गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

    कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले उक्त मागहरू अगामी बैठकमा पेस गरिने जानकारी दिएका छन । पुर्व मेयर सियाराम कुश्वाहाले नगरबासिलाई दिंदैआएको उक्त सेवासुबिधाहरु गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा कटहरियामा अजयप्रकाश जैसवाल मेयरमा जितेपछि कटौती गरेको वडा ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑