• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यो वर्षको फिफा विश्वकपमा स्थान बनाउन नसक्ने पाँच उत्कृष्ट राष्ट्र

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७९, शनिबार १३:१३
  • १४६१

    वीरगंज । सन् २०२२ को फिफा विश्वकप सुरु हन अब केही दिन मात्र बाँकी छ । यो विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो। विश्वकप खेल्ने र जित्ने सपना हरेक देशको हुन्छ । यो एक फुटबलरले आफ्नो राष्ट्रको लागि दिन सक्ने सबैभन्दा ठूलो सम्मान हो। मुख्य प्रतियोगितामा मात्र ३२ राष्ट्रले सहभागिता जनाउन पाउनेछन् । विश्वकप छनोट निकै गाह्रो रहेको हुँदा एउटा सानो गल्ती पनि उनीहरूको सपना समाप्त पारिदिन सक्छ । त्यस्तै, केही नियमहरूका कारणले पनि एउटा टोली अगाडि बढ्दा अर्को टोलीलाई धक्का लागेको छ । यहाँ यस्तै विभिन्न कारणले विश्वकपमा छनोट हुन नसकेका पाँच उत्कृष्ट राष्ट्रको बारेका चर्चा गरिएको छ ।

    ५ नाइजेरिया
    नाइजेरिया अफ्रिकी फुटबल महासंघको सबैभन्दा बलियो टोली हो। उ २००६ पछि पहिलो पटक मुख्य ड्रमा छनोट हुन असफल भएपछि २००२ फिफा विश्वकपबाट वञ्चित भएको छ । सुपर इगल्स भनेर चिनिने नाइजेरियाले विश्वकप छनोटका लागि दुई लेगको प्लेअफमा घानाविरुद्ध खेल्यो । पहिलो लेग गोररहित र दोस्रो लेग १–१को बराबरीमा सकिए पछि घानाले अवे गोलको फाइदा उठाँदै विश्वकपमा स्थान पक्का गरेको थियो । फिफा वरीयताको ३३औं स्थानमा रहेको राष्ट्रका भिक्टर ओसिमहेन,अडेमोला लुकम्यान, केलेची इहेनाचो जस्ता खेलाडीहरू कतारमा हुने विश्वकपमा अनुपस्थित हुनेछन्।

    ४ चिली
    चिली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन सकेनन । उसको छनोट अभियान निकै निराशा जनक थियो। चिलीले छनोटका आफ्नो १८ खेलहरू मध्ये पाँचमा मात्र जित हात पारेको चिलीले सातौं स्थानमा रहँदै कतारमा हुने विश्वकपमा छनोट हुन सकेन। फिफा वरीयताको २९औं स्थानमा रहेको टोली टोली छनोट हुने नसकेपछि एलेक्सिस सान्चेज,एलेक्स भिडाल,बेन ब्रेरेटन जस्ता खेलाडीहरू कतार विश्वकमा देखिने छैनन् ।

    ३ कोलम्बिया
    कोलम्बिया पनि विश्वकपमा छनोट हुन सकेन। दक्षिण अमेरिकी छनोटमा पेरुसँग मात्र एक अंकलेपछि परेपछि कोलम्बियाको विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । कोलम्बिया फिफा वरीयताको १७औं स्थानमा छ । २०१४मा क्वार्टर फाइनल र २०१८मा अन्तिम १६ सम्मको यात्रा तय गरेको टोली छनोट हुन नसकेपछि लुइस डियाज,जेम्स रोड्रिग्वेज,जुआन कुआड्राडो जस्ता खेलाडीहरू विश्वकपमा उपस्थित हुने छैनन् ।

    २ स्विडेन
    स्विडेन प्रमुख युरोपेली राष्ट्रहरू मध्ये एक हो जो यस वर्षकोसबैभन्दा ठुलो प्रतियोगिताको हिस्सा हुनेछैन। उसले छनोटमा समूहको दोस्रो स्थानमा रहेर प्लेअफ खेलेको थियो । स्वेडेनले चेक गणतन्त्रलाई हराएर प्लेअफको फाइनलमा स्थान बनाए पनि निर्णायक खेलमा पोल्याण्डसँग २–०को पराजय बेहोरेपछि विश्वकपमा छनोट हुन सकेन । विश्व वरीयताको २५औं स्थानमा रहेको स्विडेन छनोट नभएपछि एलेक्सजेन्डर इसाक,रोविन ओल्सेन, भिक्टर लिन्डेलोफ,एमिल फोर्सबर्ग,डेजान कुलुसेभस्की जस्ता उत्कृष्ट खेलाडी विश्व कपमा देखिने छैनन् ।

    १ इटाली
    इटाली सन् २०२२ को फिफा विश्वकप नखेल्ने सबैभन्दा ठूलो टोली हो। चारपटकको विश्वकप तथा वर्तमान युरोपियन विजेताले लगातार दोस्रोपटक छनोट चरण पार गर्न सकेन। अज्जुरी उपनामले चिनिने इटाली छनोटको आफ्नो समूहमा दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्न सफल इटाली प्लेअफ सेमिफाइनलमा उत्तरी म्यासेडोनियासँग १–०ले पराजित हुँदै विश्ककप खेलनबाट बञ्चित भयो । फिफा वरीयताको छैटौं स्थानको इटाली छनोट हुन नसकेपछि सिरो इम्मोबिल,मार्को भेराटी,जर्जिन्हो, जियानलुइजी डोनारुम्मा जस्ता विश्वस्तरीय योपटक पनि विश्वकपको मैदानमा देखिने छैनन् । यी बाहेक नर्वे,इजिप्ट,इभोरी कोस्ट,अल्जेरिया,हंगेरी जस्ता राष्ट्रले पनि यो वर्षको विश्वकपमा स्थान बनाउन सकेनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑