• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ?

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार ०१:५९
  • ३९०९

    वीरगंज । मानवजीवन अनलाइनमा यति धेरै अभ्यस्त भइसक्यो कि हरेक साना-साना विवरणको लागि अनलाइनमै मानिसहरू निर्भर हुने गर्छन् । यस्तोमा तपाईंले आफ्नो स्थानीय निकायको विवरण पत्ता लगाउनुपर्यो भने के गर्नुहुन्छ ?

    पक्कै पनि कसैलाई फोन गरेर सोध्नुहुन्छ अथवा आफ्नो मान्छे को छ भनि खोज्नुहुन्छ होला । तर सरकारले हरेक स्थानीय निकायको सामान्य विवरणहरू अनलाइन माध्यममा हुनै पर्ने व्यवस्था गरेको छ । धेरैलाई थाहा नहुन सक्छ आफ्नो स्थानिय निकायको पनि वेबसाइट छ भनेर र वास्तवमा वेबसाइट मात्र होइन तपाईंको स्थानिय निकायको मोबाइल एप पनि उपलब्ध छ ।

    नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कसँगै स्थानिय निकायहरूलाई डिजिटल बनाउने क्रम जारी छ । सरकारले हरेक स्थानीय निकायका विवरणहरू डिजिटल प्लेटफर्ममा हुनुपर्ने, सबै सरकारी कार्यालयहरूको वेबसाइटको डिजाइन एउटै हुनुपर्ने, सम्बन्धित अधिकारीको नम्बर अनिवार्य खुलाएको हुनुपर्ने लगायतका नियमहरू बनाएको छ ।

    यही नियम अन्तर्गत देशका ७५३ ओटै स्थानिय निकायको वेबसाइट उपलब्ध छ भने हाल सम्म ८१ ओटा स्थानीय निकायको मोबाइल एप पनि तयार भइसकेको छ । तर यी एपहरू एन्ड्रोइडको लागि मात्र उपलब्ध छ ।

    आफ्नो स्थानीय निकायको मोबाइल एप छ कि छैन भनेर हेर्नको लागि आफ्नो प्ले स्टोरमा गएर पनि सर्च गर्न सकिन्छ । तर यसको लागि अर्को सजिलो उपाय भनेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा गएर पनि सर्च गर्न सकिन्छ । उपलब्ध स्थानीय निकायहरूको मोबाइल एप यो लिंकमा क्लिक गरेर पनि हेर्न सकिन्छ ।

    यी मोबाइल एपमा सम्बन्धित स्थानीय निकायको पदाधिकारीहरूको विवरण, स्थानीय निकायबाट प्राप्त हुने सेवाहरूको विवरण, नयाँ भइरहेको काम अथवा सम्पन्न भइसकेको काम, कानुन, सम्पर्क नम्बर लगायतका विवरणहरू हेर्न सकिन्छ । हाललाई यी एपबाटै नै सेवा दिने व्यवस्था भने छैन ।

    यसको साथै आफ्नो स्थानीय निकायको वेबसाइट, सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर र इमेल आईडी थाहा पाउन यहाँ क्लिक गर्नु्होस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑