• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी किशोरीको टिक-टक भिडियो बन्यो भाईरल, करौडौंले हेरेको भिडियोमा के छ त्यस्तो (भिडियो सहित)

  • वीरगंज संजाल
  • २८ भाद्र २०७९, मंगलवार १३:३५
  • ११११७

    वीरगंज । लकडाउन सुरुवातमा थोरै नेपालीले प्रयोग गर्ने टिकटक लकडाउनपछि प्रयोगकर्ता संख्या अत्यधिक बढेको छ। मानिसहरु फेसबुक र युट्युबभन्दा धेरै टिकटकमा झुम्मिन थालेका छन्। यसमा आउने १५ देखी ६० सेकेन्डसम्मका भिडियोहरु हेरेर घन्टौं बिताइदिन्छन्। टिकटक छोटो समयमै स–साना बालबालिका, युवायुवतीदेखि वृद्धसम्मको रोजाइमा पर्न सफल भएको छ। लकडाउनपछि विद्यालय बन्द भएर घरमै थुनिएका बालकालिका पनि टिकटकमा समय बिताइरहेका छन्। परिवारका अन्य सदस्यहरुले बालबालिकालाई टिकटकमा बढी प्रयोग गरेका छन्। बालबालिकालाई भिडियो खिच्न लगाउने, उनीहरुको आनीबानी र व्यवहारको दुरुपयोग गर्दै भिडियो खिचेर टिकटकमा राख्ने, आफूहरुसँगै भिडियोमा प्रयोग गर्ने जस्ता क्रियाकलाप देखिन्छन्। जसको कारण बालबालिका प्रत्यक्ष रुपमा टिकटकको सिकार बन्दै गएका छन्। उनीहरुमा मनोवैज्ञानिक, भावनात्मक र शारीरिक असर पर्ने खतरा देखिएको छ।

    पहिले–पहिले सहपाठीसँग खेल्न रुचाउने बालबालिकाहरु अहिले टिकटक बनाउन कस्सिन्छन्। पछिल्लो समय टिकटकमा अश्लील क्रियाकलाप पनि हुने गरेको छ। जसले बालबालिकालाई ठुलो असर पर्ने देखिन्छ। बालबालिकाको हातमा पनि पुग्ने टिकटकमा यस्तो अश्लील संवादहरु र दृश्यलाई कसरी नियन्त्रण गर्ने भन्ने सोचनीय विषय बन्दै गएको छ। बालबालिकालाई टिकटकमा प्रयोग नगर्न मनोविदको सुझाव मनोविद् तथा मनो परामर्शदाताहरूले बालबालिकालाई विभिन्न किसिमका सामाजिक सञ्जालहरुमा प्रयोग नगर्न आग्रह गरेका छन्।

    विद्यालयबाट झण्डै ५ महिनादेखि छुट्टिएका बालबालिकालाई दीर्घकालसम्म मनोवैज्ञानिक तथा भावनात्मक रुपमा असर पर्ने भएकोले टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालहरु लामो समयसम्म प्रयोग गर्न नदिन सुझाव दिएका हुन्। मनोविद् गोपाल बोहराले बालबालिकालाई टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालहको प्रयोगले पर्ने असरबारे यसरी वर्णन गरेका छन्- बालबालिकामा देखिने प्रमुख असरमा संवेगात्मक असर हो। यो असरले उनीहरुको भावनामा पर्छ। रुने, निरास हुने, स–सानो कुरामा पनि रिसाउने त्यस्तै उनीहरुको व्यवहारमा देखिने असरहरुमा झर्किने, झगडा गर्ने, जिद्दी गर्ने, पढ्न लेख्न नमान्ने जस्ता समस्या उत्पन्न हुन्छन्। उनीहरु शारीरिक समस्या पनि देखिन्छन् । सुतेर मोबाइल प्रयोग गर्दा शरीर बाङ्गिने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, हातखुट्टा झम्झमाउने जस्ता असरहरु देखा पर्छन्।

    यसले गर्दा उनीहरुको सम्पुर्ण विकासमा असर परेको हुन्छन उनीहरुको सामाजिक विकासमा असर पर्छ। लकडाउन र कोरोना महा’मारीको कारण बालबालिकाले विद्यालय जान पाएका छैनन्, साथीभाइ र छिमेकीसँग पनि राम्रोसँग बोल्न पाएका छैनन्। उनीहरुले आफ्नो उमेर समूहकासँग खेल्न पाएका छैनन्। यसले गर्दा बालबालिकामा दीर्घकालीन रुपमा अध्ययन नगर्ने, खेलकुद नखेल्ने जस्ता समस्याहरु देखिन्छ। त्यसकारण उनीहरुमा सामाजिक सञ्जालको अत्याधिक प्रयोगले अन्य कुराहरुमा ध्यान दिन नसक्ने अवस्थामा पुग्छन्। यसलाई रोक्न अभिभावकले राम्रोसँग बुझाउने, बालबालिकाको उमेर अनुसार भावनात्मक सहयोग गर्ने, समस्या सही ढंगले सुनिदिने गर्नुपर्ने हुन्छ।

    शीर्षक सँग सम्बन्धित भिडियो हेरौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑