• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाबा बी फिल्मसद्वारा रियल शर्ट मुभी एसिड एटैक्कको रिलीज शुभ आरम्भ

  • वीरगंज संजाल
  • २६ भाद्र २०७९, आईतवार १५:५६
  • ३७७७

    वीरगंज । रामजी यादव । बाबा बी फिल्मस प्रोडक्सन प्रा.लि.द्वारा रियल घटना प्रति आधारित शर्ट मुभी *एसिड एटैक्क*को निर्माण हुने भएको छ।बाबा बी फिल्मस प्रोडक्सन द्वारा निर्मित शर्ट मुभी *एसिड एटैक्क*बीरगंजको चिनी मीलको आवासक्षेत्र मंदिरको प्राङगण लगायत बरगंज बिभिन्न क्षेत्रको छायांकन गरिएको छ।

    हाम्रो समाजमा हुदै आएको कुरिती तथा बिकृति प्रति घटित घटनाको आधारमा रियल कहानीलाई मध्यनजर गरि समाजमा भएको बिकृतीलाई अन्त गर्ने उदेश्यले *एसिड एटैक्क *भन्ने शर्ट मुभीको छायांकन गरिएको कैमरामैन तथा डाईरेक्टर कृष्णा पंडीतले बताउनु भयो।हाम्रो समाजमा हुदै आएको कुरिती,बिकृती,र कुप्रथालाई अन्तय गर्ने सोचका साथ बाबा बी फिल्मस प्रोडक्सन प्रा.लि.पर्सा ले निरन्तर रुपमा अडियो ,भिडियोमा काम गर्दै आएको र आगामी दिनमा जनचेतना र संदेशमुलक सधै शर्ट मुभीको निर्माण भईरहेको र फिल्मको निर्माण प्रति प्रयास गर्दै आई राख्ने गितकार तथा लेखक कृष्णा हमराहीले बताउनु भयो।

    बाबा बी फिल्मस प्रोडक्सन द्वारा प्रस्तुति शर्ट मुभी महान सामाजिक तथा पारिवारिक फिल्म *जुल्मी दहेज *बिटिया रानी* दोस्ती का फर्ज,*को रिलीज र सफलता पछि सम्पुर्ण आदर्निय श्रोताको माया ,प्रेम र सहयोगमा फेरी महान सामाजिक पारिवारिक शर्ट मुभी *एसिड एटैक्क* छिटो रिलीज भई दर्शकको माझमा प्रस्तुत हुने भएको छ। बाबा बी फिल्म प्रोडक्सन द्वारा निर्मित शर्ट मुभी मार्फत हाम्रो समाजमा राम्रो संदेश र उपदेश प्राप्त हुने बिश्वास रहेको डाईरेक्टर कृष्णा पंडीतको को दाबी रहेको जनाईएको छ।बाबा बी फिल्मस प्रोडक्सन प्रा.लि.द्वारा प्रस्तुति महान सामाजिक तथा पारिवारिक शर्ट मुभी *एसिड एटैक्क *मा अभिन्नय गर्ने कालाकारहरुमा कैमरामैन तथा डाईरेक्टर कृष्णा पंडीत,गितकार तथा लेखक कृष्णा हमराही,सोम्या पोखरेल,मैक-अप आर्टिस्ट नेहा साह,मुन्ना मुस्कान, ज्ञानेन्द्र कुमार सिंह,भुवन पंडीत,रौनक प्रबिन, सुरेन्द्र यादव,परशुराम कुशवाहा,मह्म्द जाकीर हुसेन,गणेश यादव,बिरबल पासवान,बाल कलाकार रानी पासवान,नितेश निर्मल,लगायत बिभिन्न कलाकारहरुको अभिनय रहेको बताईएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑