• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    नेकपा महानगर कमिटिले बढाए सकृयता वडा नं.३० मा ५ सदस्यीय सम्पर्क समिति चयन

  • वीरगंज संजाल
  • २७ कार्तिक २०७६, बुधबार २२:३५
  • ६११९

    बीरगंज | नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ३० लालपर्साको वडा कार्यालयमा नेकपा जनसम्पर्क समिति महानगर अध्यक्ष कमरेड रहबर अन्सारीको अध्यक्षतामा ५ सदस्यीय समिति एक कार्यक्रम बीच गठन गरिएको छ । जसमा वडा नं. ३० का निर्वाचित नेकपाका वडा अध्यक्ष अमानत मियाँ, दिपेन्द्र मण्डल, कन्चन शाह, कुरान अलि र रामअशरे राय साह तेली रहेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कमरेड रहबर अन्सारीले बलियो र सशक्त कमिटि बनाउनमा मद्दत पुर्याउन हाथोमालो गरेर आपसी तनावलाई सुमुधुर सम्बन्ध कायम गर्दै जाने लक्ष्यका साथ आफ्नो महानगरको वार्डहरुमा तीव्र गतिका साथ लागि परेका बताए । वडा नं. १ देखि ३२ वडामा सकृय भई यस्तै खाले दुवै पार्टीका कार्यकर्ताहरुलाई समन्वय गरि समिति बनाउन लागेको भन्दै आउदो दिनमा पर्सा जिल्लामा सब भन्दा ठुलो पार्टीको रुपमा रहेका नेकपालाई अझ सशक्त र बलियो बनाउनका लागि आफु रातोदिन मिहिनेत गरी रहेको कुरा बताए ।

    उक्त कार्यक्रममा लालपर्सा, प्रसोतीपुर र सडक टोल लगायत वडा नं. ३०का पार्टी कार्यकर्ताहरुको बीच एउटा छुटटै सम्पर्क समिति चयन गरि दुई पार्टीबीच समन्यव भएकोले दुवै पार्टीका कार्यकर्ताहरुलाई एक आपसबीच रहेको दुरी, मनमुटावलाई कसरी मिलाएर अगाडी बढनका लागि यो समिति चयन भएको हो ।उक्त कार्यक्रममा, महानगर ईन्चार्ज दिनेश राई, सचिव डा. विश्वम्भर शर्मा, नाजिर हुसैन, सेराजुल मिया, कमरुदिन अन्सारी, मोबारक मियाँ अन्सारी, वृजेश मण्डल, पन्नालाल यादव, सुब्हान अलि लगायत स्थानिय नेता एवं कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑