• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    औरही नगरपालिकामा अझ सुशासन कायम हुन सकेन, अनुगमन गर्ने निकाय नै अस्तव्यस्त

  • वीरगंज संजाल
  • Nov 13, 2019, 10:11 pm
  • ५२७३

    महोत्तरी | धर्वेन्द्र कुमार यादव | महोत्तरीको औरही नगरपालिकामा रहेका सरकारी कार्यालयमा अझ सुशासन कायम हुन सकेको छैन । नगरभित्रका सरकारी कार्यालयहरु समयमा सुचारु हुन नसक्दा स्थानिय सेवाग्राहीहरु समयमा सेवा लिनबाट वन्चित भएका छन भने उनीहरु प्रत्यक्ष मार्कामा परेका छन ।

    नगरपालिका लगायतका सम्बन्धित सरोकारवाला निकायको समय समयमा निगरानी एवम अनुगमन नभएकै कारण नगरभित्रमा संचालित सामुदायिक संस्थामा सर्वसधारणहरुले सुलभ र सरल रुपमा कामकाज गराउन सकेका छैन । यहाँ रहेका नगरपालिकाको कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाहरु निर्धारित समयमा कार्यालय नखुल्दा सेवा लिनका लागि सेवाग्राहीहरु अलपत्रमा परेका छन ।

    वुधबार विहान १० बजेको समयमा औरही नगरपालिका २ का दिनेश यादव आफना ८ बर्षिय भतिज प्रणव यादवलाई स्वास्थ्य जाँचका लागि नजिकै रहेको स्वास्थ्य संस्थामा उपचारको लागि गएका थिए । त्यहाँँ जाँदा उनले समयमा जाँच गराउन पाएन कारण थियो अस्पतालको मुलगेटमा ताला लागेको । दिनेश एक छिन त अल्मलमा परे । उनलाई लाग्न थाल्यो आज शनिवार हो वा विदाको दिन । तर पछि उनले थाहा पाए कर्मचारीहरुको अटेरीपन एवम लापरवाहीले स्वास्थ्यजस्तो संवेदनशील संस्था पनि समयमा खुल्न नसकेको वास्तविकता ।
    करिब १ घण्टाको प्रतिक्षापछि अस्पतालका कर्मचारीले कार्यालयको ताला खोलेका थिए । अनि मात्र कार्यालयमा कर्मचारीहरुको प्रवेशसँगै सेवाग्राहीहरु तत्कालिन सेवा पाउन थाले ।

    यो त एक उदाहरण मात्र हुन । यहाँका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवम आर्थिक फाँट लगायतका शाखाहरु नियमित रुपमा संचालन हुन नसकेको स्थानिय दरेश यादवले बताएका छन । नगरपालिकाको कार्यालयले गत आर्थिक बर्षमा सम्पन्न गरेको कामको भुक्तानी नदिएको कारण कार्यरत कर्मचारीहरु सेवाग्राहीको भार थेग्न नसक्दा उनीहरु अधिकांश रुपमा अनुपस्थित रहदै आएको यादवले जानकारी दिएका छन । त्यस्तै पेशाले चिकित्सक रहेका डा. सुदिप कुमार यादवका अनुसार कर्मचारीहरुलाई नगरपालिकाले समयमा निगरानी नगर्दा कार्यालय अस्तव्यस्त हुँदै गएको प्रतिक्रिया दिएका छन । नगरपालिकाले कर्मचारीलाई सरुवा गर्दा नगरभरि रहेका कार्यालयहरुमा सुशासन कायम हुने तर्क राखेका छन ।

    यस सम्बन्धमा नगरप्रमुख सुनिल कुमार यादवले समयमा नखुल्ने कार्यालयहरुको सम्बन्धमा चाँडै नै अनुगमन गर्दै ठोस कदम उठाएर नगरभरिमा सुशासन कायम राख्ने प्रतिवद्धता जनाएका छन । स्थानिय सरकारसँग समन्वयन गरि अनुगमनको वातावरण बनाउनका लागि आफुले नगरप्रमुखलाई मौखिक निर्देशन दिईसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्रीले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न
  • प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान
  • भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    News

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    News

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    News

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑