• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा पहिलो पटक पाठेघरको क्यान्सरविरुद्धको खोप उत्पादन

  • वीरगंज संजाल
  • २१ भाद्र २०७९, मंगलवार १७:१९
  • २६८९

    वीरगंज । सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा पहिलोपटक पाठेघर क्यान्सरविरुद्धको खोप एचपीभी( ह्युमन प्यापलोमा भाइरस खोप) उत्पादन गरेको छ ।यो खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने चिकित्सकहरू बताउँछन् । सिरम संसारको सबैभन्दा ठूलो खोप उत्पादनकर्ता पनि हो ।

    विश्वमा सबैभन्दा धेरै क्यान्सर देखिनेमा पाठेघर क्यान्सर चौथो नम्बरमा पर्दछ ।विश्व स्वस्थ्य संगठनको सन् २०२० को रिपोर्टअनुसार वार्षिक ६ लाख ४ हजार नयाँ केस देखिने र ३ लाख ४२ हजार मृत्युको हुने देखाएको छ ।९० प्रतिशत नयाँ केस तथा मृत्यु निम्न आय भएका राष्ट्रहरूमा देखिएकाे छ । ह्युमन प्यापिलोमा भाइरसको प्रकार ‘१६’ र ‘१८’ ले कम्तीमा ७० प्रतिशत पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना बढाउँछन् । भारतको डिपार्टमेन्ट अफ बायोटेक्नोलोजीका अनुसार भारतमा उत्पादित उक्त खोपले एचपीभीको प्रकार १६, १८ र ६ तथा ११ लाई पनि काम गर्नेछ । कम्पनीका प्रमुख कार्यकारी अदार पुनावालाका अनुसार आफ्नै देशमा उत्पादित यो खोपले पाठेघर क्यान्सरबाट महिलाहरुको मृत्यु हुने रोक्नेमा सहयाेग पुर्याउने छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)का अनुसार सबै महिलाहरु पाठेघर क्यान्सरको जोखममा हुन्छन् । विशेषत ३० कटेकोमा यो जखिम बढी हुन्छ ।

    नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनाइजेसनका अध्यक्ष डा. आरएन अरोराले भारतमा यो खोप उत्पादित हुनु खुसीको कुरा भन्दै भविष्यमा ९ देखि १४ वर्षका किशोरीहरुका लागि राष्ट्रिय खोप तालिकामा पनि यो खोप समावेश होला भन्ने आशा व्यक्त गरेका छन् । उनी भन्छन्–‘ ८५ देखि ९० प्रतिशत केस यही भाइरसबाट पुष्टि भएका छन् । यो खोप पाठेघर क्यान्सरका लागि एकदमै प्रभावकारी छ । हामीले आफ्ना साना नानी तथा छाेरीहरुलाई यसको संक्रमणबाट बचाउन सक्यौँ भने सायद ३० वर्षपछि क्यान्सर नै नरहला। संभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑