• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शेख मुन्नाले बीरगंज देखि दिल्ली सम्मको २२ दिनमा पैदलयात्रा पुरा

  • वीरगंज संजाल
  • १२ भाद्र २०७९, आईतवार १३:५५
  • २२२१

    वीरगंज । रामजी यादव । बीरगंज महानगरपालिकाको मुटु घन्टाघरबाट निस्केर बीरगंज प्रबेश द्वार भएर पैदल यात्रा शुरु गरेका बिरगंज छपकैयाका साहसी युवा शेख मुन्ना २२ दिनमै भारतको दिल्ली गेट सम्म पुगी किर्तीमान कायम गरेका छन। नेपाल र नेपालीलाई बिश्व भरि चिनाउन, विश्व शान्ति , नेपाल र भारत बिच को ऐतिहासिक, संस्कृति,धार्मिक, र रोटि बेटिको सम्बन्ध ,कायम राख्न आपसि एकता भाईचारा तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्य बोकेका शेख मुन्ना आज नेपाल र भारत मात्र होईन बिश्वभरि कीर्तिमान रच्दै दिल्ली पुगेका छन ।

    दिल्ली पुगेका बीरगंजका शेख मुन्ना भारत स्तिथ विभिन्न सन्स्थाहरु एवं नेपालीहरुले भब्य स्वागत गरेका छन । यहि श्रावण २१ गते शनिबारका दिन बिहान बिरगंज -२ छपकैयाका साहसी युवा शेख मुन्नाले बिरगंजको घण्टाघरबाट दिल्लीको सासंद भवन सम्म पैदल यात्रा गर्ने क्रममा विभिन्न बाधा अवरोध अडचनलाई पार गर्दै आज शनिवार २२ औ दिन भारतको न्या दिल्ली गेट पुगेका छन । उहाले अहिले सम्म करिब ११०० किलोमीटरको यात्रा तय गरि सकेर अब भारतको सासंदमा भोलि पुग्ने र त्यहाँ भारतका वरिष्ठ अधिकारिहरुसंग भेटघाट गरि नेपाल र भारत बिचको एतिहासिक ,सास्कृतिक ,ब्यवहारिक,र रोटि बेटिको सम्बन्ध लगायत अन्य भारत र नेपाल बिचको विभिन्न बाधा अर्चन र समस्याको बिषयलाई लिएर भारतको सांसद भवनमा छलफल गरिने जानकारी दिनु भयो।

    शेख मुन्नाले आफू र आफ्नो लक्ष्य अनुसार २ दिन पहिले नै पुगे पछि अत्यन्तै खुशी लागेको र यो सबै नेपालवासीको दुवा र आर्शिबादले नै सम्भव भएको बताउनु भयो। आफू सासंद भवन पुगेर १०६० किलोमिटरको यात्रा सबैभन्दा कम समय २२ दिनमा पूरा गरी बिश्व कीर्तिमान एक नेपाली हुनेमा गर्ब हुने गरेको उहाँको भनाइ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑