• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज संजालद्वारा रक्तदान तथा blood grouping कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ११ भाद्र २०७९, शनिबार २०:०३
  • ४६१३

    वीरगंज । वीरगंज संजालद्वारा घण्टाघर चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । birgunjsanjal.com को चौथो तथा वीरगंज संजाल पत्रिकाको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले आज शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा एक महिला सहित ५१ जनाले रक्तदान गरेका छ्न । त्यस्तै वीरगंजमा पहिलो चोटि blood grouping केमपनि सम्पन्न भएको छ । जसमा १६५ जनाले आ-आफ्नो blood group चेक गराइ प्रमाणपत्र समेत लिएका छ्न ।

    आजको रक्तदान कार्यक्रममा प्रमुख अतिथि को रूपमा वीरगंज महानगर प्रमुख राजेशमान सिंहको उपस्तिथि रहेको थियो । नगर प्रमुखले वीरगंज संजालका संचालक कृष्ण श्रीवास्त्तवलाइ अफ्नो हाथ बाट “बलड बेग” हस्तान्तरण गरि कार्यक्रमको उधघाट्न गरेका थिए । कार्यक्रममा नगर प्रमुख रजेशमान सिंहले अफुलाइ खादा लगाउनु भन्दा रक्तदान गर्न आएका व्यक्तिलाई सम्मान गर्नु पर्यो भन्दै उहाँलाइ सम्मान गर्न रखिएको खादा दोस्रो रक्तदाता बिनोध चौधरि लाई लगाइ सम्मान गरेका थिए ।

    त्यस्तै मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले येस्तो समाजिक कार्य गर्नु सराहनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा उपस्तिथि भएका विभिन्न संघ संस्थाका व्यक्तिले रक्तदान गरेका व्यक्तिहरु लाइ रक्तदान गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र हस्तान्तरण गर्नेमा पत्रका महासंघ मधेस प्रदेशका महासचिव सयाम बन्जारा , पत्रकार महासंघ पर्साका सचिव सन्जिव मिश्रा , समाजसेवी लालबाबु सिंह , सवरिया ग्रुपका संचालक श्याम सर्मा ,समर होटेलका संचालक मनोज कुमार लगायतका व्यक्तिद्वारा सम्मान गरिएको थियो ।

    त्यस्तै वीरगंजमा पहिलो चोटि blood grouping केमपनि सम्पन्न भएको छ । सो कार्यक्रम लाई चित्रांस पोलि हेल्थ क्लिनिकको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सफल पार्न विभिन्न संघ संस्थाले साथ सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑