• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १ लाख बोरा युरिया मल वीरगन्ज आइ पुग्यो

  • वीरगंज संजाल
  • २४ श्रावण २०७९, मंगलवार १८:२५
  • १६८६९

    वीरगंज । वीरगन्ज नाकाबाट थप १ लाख बोरा युरिया मल भित्रिएको छ । ओमानबाट खरिद गरिएको ३० हजार मेट्रिक टन मध्ये थप ५ हजार मेट्रिक टन ( १ लाख बोरा ) मल , वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह ( ड्राइपोर्ट) नाका हुदै भित्रिएको हो । गत शनिबार र सोमबार गरि दुइ खेपमा थप १ लाख बोरा युरिया मल वीरगन्ज आइपुगेको कृषि सामाग्री कम्पनि लिमिटेड प्रादेशीक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाँइले जानकारी दिए ।उनले भने ,‘ शनिबार र सोमबार गरि दुइ खेपमा २५/२५ सय मेट्रिक टन युरिया वीरगन्ज ड्राइपोर्टमा आइपुगेको छ ।

    यसअघि साउन १९ गते पहिलो खेपमा २५ सय मेट्रिक टन (५० हजार बोरा युरिया मल वीरगन्ज ड्राइपोर्टमा आएको थियो ।साउन १९ देखि साउन २३ (बुधबार सम्म) गरि तीन खेपमा कुल १ लाख ५० हजार बोरा युरिया मल भारतको कोलकत्ता बन्दरगाहबाट वीरगन्ज स्थित ड्राइपोर्टमा आइपुगेको चौलागाइले जानकारी दिए । चौथो खेपमा बुधबार थप २५ सय मेट्रिक टन युरिया मल वीरगन्ज ड्राइपोर्टमा आइ पुग्ने जानकारी प्राप्त भएको पनि चौलागाइले जानकारी दिए । नेपाल सरकारले ग्लोबल टेण्डर मार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपुर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको छ ।ओमानबाट नेपालको मल पानी जहाजमा सामुन्द्रिक मार्ग हुदै भारतको कोलकत्ता बन्दरगाहमा आउने र त्यहाबाट रेलबाट वीरगन्ज स्थित ड्राइपोर्टमा ढुवानी हुदै आएको छ ।

    ओमानबाट खरिद गरिएको कूल ३० हजार मेटन युरिया मध्ये २२ हजार ५ सय मेटन मल ९ खेपमा गरि वीरगन्जकै ड्राइपोर्ट नाका हुदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुदै आउने चौलागाँइले जानकारी दिए । धानबालीका लागि लक्षित गरि नेपाल सरकारले ओमानबाट खरिद गरेको युरिया मल रोपाइका बेला आउन नसकेपनि अहिले रोपाइ भएको धानमा टप डे«सीङ गर्ने बेला (गाँज हाल्ने बेला ) भएकाले त्यसमा प्रयोग हुने बताइएको छ । चौलागाँइले भने ,‘ विविध कारणले रोपाइका बेला मल आउन सकेन , तर यति खेर धानबालीमा टप डे«सीङ गर्ने बेला भएको छ, यहि बेला युरिया चाहिन्छ , एकदम ठिक बेला मल आइ पुगेको छ ।वीरगन्ज स्थित कृषि सामाग्री कम्पनिमा आइ पुगेको युरिया मल मङगलबार देखि जिल्लाहरुमा पठाउन शुरु गरिसकेको जानकारी पनि उनले दिए ।

    जिल्लाबाट मलको बिक्री विरतण भने बिहीबार या शुक्रबार देखि मात्रै शुरु गरिने पनि उनले बताए । वीरगन्ज स्थित कृषि सामाग्री कम्पनि लिमिटेडको प्रादेशीक कार्यालयले मधेस प्रदेश सहित काठमाण्डौ ,काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहु, पर्बत, नुवाकोट , कास्की लगायत १६ जिल्लामा रासायनिक मलको आपुर्ति गर्दै आएको छ । कार्यालय प्रमुख चौैलागाँइका अनुसार , ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार मेटन युरिया मल मध्ये मधेस प्रदेशमा ८ हजार ५ सय मेटन वितरण गरिने छ । पर्साका लागि भने ८ सय ५० मेटन (१७ हजार बोरा ) र बाराका लागि १ हजार मेटन ( २० हजार बोरा ) युरिया वितरण गरिने चौलागाँइले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑