बारा | बारा जिल्लाको बरियापुरमहागढीमाई नगरपालिका वार्ड न.२ रनमाकामना माई नजिक उमेश ठाकुर र रुपेश कुशवाहाको २ वाट काँठ फर्निचरमा आज दिउँसो १ः०० बजेको समयमा तार सौट भएर आगो लागेको छ।
सो फर्निचरमा रहेको पलङ, कुर्सी, टेबल, इत्यादि जलेर नष्ट भएको छ।स्थानीय बासी, सुरक्षा कर्मी,तथा भद्र भलादमीहरु सहयोगमा सो आगो नियन्त्रणमा लिई सकेको छ।
सो फर्निचरमा के कति क्षति भएको हो सो को जानकारी आँउन बाँकी छ।