• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्त्री यादवद्वारा हुलाकी सडक तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा भमण

  • वीरगंज संजाल
  • ७ श्रावण २०७९, शनिबार १७:३६
  • २८५३

    वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन गरेका छन् । निकुञ्जसँगै मन्त्री यादवले माडी क्षेत्रमा भइरहेका बिकास निर्माणका कामहरुको स्थलगत अवलोकन पनि गरेका हुन् ।

    माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गरेर काम अघि बढाउने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरेका छन् ।

    पर्यावरणलाई सन्तुलीत राखेर बिकास निर्माणका काम गर्नुपर्नेमा मन्त्री यादवको जोड छ । हुलाकी सडक र बनको बिचमा पटकपटक उत्पन्न हुने विवादको स्थायी समाधानका लागि केही दिनभित्रै काठमाण्डौमै सर्वपक्षिय बैठक आह्वान गर्ने र पर्यावरणीय सन्तुलनलाई नबिगारी बिकास गर्ने बारे निस्कर्ष निकाल्ने मन्त्री यादवको भनाई छ । उनले भने, “बिकास आवश्यक छ तर बिकासको नाममा बिनाश पनि भइरहेको छ । तसर्थ हामीले बनजंगल र बन्य जन्तुलाई कुनै असर नपर्ने गरी बिकास गर्नुपर्छ ।”

    मन्त्री यादवले चितवन राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकनपश्चात निकुञ्जको कार्यालयमा गएर निकुञ्जले गरेका गतिविधि एवम् त्याहाँका समस्याका सम्बन्धमा छलफल गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक हरि बहादुर आचार्यले निकुञ्जको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए । निकुञ्जमा देखिएका समस्याको बारेमा अन्य सम्बन्धित निकाय र विभागहरुसँग छलफल गरेर समाधान गर्ने मन्त्री यादवले आश्वासन पनि दिएका छन् ।

    बन्यजन्तु तथा काठ चोरीको घटनालाई कम गर्न प्रविधिको जडान गर्ने मन्त्री यादवको भनाई छ । साथै मन्त्री यादवले वनजंगल एवम् वन्यजन्तुको सुरक्षामा नेपाली सेनाले खेलेको भूमिकाको सह्राना गरे । नेपालको सून्दरता नै वनजंगल तथा वातावरण भएको हुँदा यो प्राकृतिले दिएको सून्दरतालाई संरक्षण एवम् संवद्र्धन गर्ने सबैको दायित्व भएको उनले बताए ।

    निकुञ्जलाई व्यवस्थित बनाउन तथा बन्यजन्तु एवम् बन जंगलको संरक्षणका लागि कार्यविधि परिवर्तन गर्नुपरेपनि गर्न सकिने मन्त्री यादवको भनाई छ । प्रधानमन्त्रीसँग झगडा गरेर भएपनि वनजंगल र वन्यजन्तुको संरक्षणका लागि बजेट ल्याउने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले ठोस योजना ल्याउन महानिर्देशकलाई निर्देशन पनि दिएका छन् ।

    मन्त्री यादवले भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पर्साको पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलमकी श्रीमतीसहित अन्य परिवारका सदस्यहरुको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिएका छन् । मेडिकल कलेजमै पुगेर मन्त्री यादवले उनीहरुलाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको मन्त्री यादवका उपस्वकिय सचिव निखिल वर्णवालले जानकारी दिए ।

    यसअघि भरतपुर बिमानस्थलमा मन्त्री यादवलाई जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल लगायतले स्वागत गरेका थिए ।

    मन्त्री यादवसँगै बन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, हुलाकी सडक निर्देशनालयका धर्मेन्द्र कुमार झा लगायतको प्रतिनिधीमण्डलले निकुञ्जसँगै माडी क्षेत्रको अवलोकन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑