• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सक्खर र चिनीमा कुन स्वस्थकर ?

  • वीरगंज संजाल
  • १४ असार २०७९, मंगलवार १७:०९
  • २७०५

    वीरगंज | दैनिक जीवनमा हामी सक्खरभन्दा चिनीको प्रयोग बढी मात्रामा गर्ने गर्छौं । दिनहुँ चियादेखि अन्य गुलियो खानेकुरामा हामी सक्खरको प्रयोग गर्दैनौं । चिनी र सक्खर दुवै उखुबाट बन्ने गर्छ । तर दुवैको बनाउने तरिका भने फरक फरक हुन्छ । त्यसैले यी दुवैमा पाइने तत्व पनि भिन्न हुन्छ । सक्खरमा अर्गानिक चिनीको प्रयोग गरिएको हुन्छ । यसमा अत्याधिक मात्रामा भिटामिन तथा खनिज पदार्थ प्राप्त हुन्छ । आयुर्वेदमा सक्खरको फाइदा अधिक हुने उल्लेख गरिएको छ । साथै सक्खरको प्रयोग औषधिमा समेत गरिएको हुन्छ ।

    राम्रो गुणस्तको सक्खरमा ७० प्रतिशत टेबल सुगर हुन्छ भने चिनीमा ९९.९ प्रतिशत टेबल सुगर हुन्छ । पोषणविद्का अनुसार चिनीमा प्रोटिन, फ्याट, मिनिरल्स तथा भिटामिन हुँदैन । तर सक्खरमा टेबल सुगर, फ्रुक्टोस, ग्लुकोज, प्रोटीन, पोटासियम, म्याग्नेसयिम, क्याल्सियम, फास्फोरस, आइरन, भिटामिन ए, ई र सी हुन्छ । त्यसैले सक्खर पचाउन समय लाग्छ भने चिनी सहज हुन्छ ।

    सक्खरले व्यक्तिलाई चिनीले भन्दा लामो समयसम्म उर्जा दिन्छ । चिनीले केही समयमा नै मानिसमा थकान महसुस गराउने गर्छ । तर सक्खरले स्वस्थ्य राम्रो गर्दछ भन्दैमा यसलाई अधिक मात्रामा खानु हुँदैन ।
    सक्खरको बढी प्रयोगले शरीरमा बेफाइदा गर्छ । अनुसन्धानले चिनीको तुलनामा दैनिक जीवनमा सक्खरको प्रयोग लाभदायिक हुने प्रमाणित गरेको छ । एकपटकमा सक्खर सय ग्राम खानाले ३४० क्यालोरी उर्जा आउने अध्ययनले देखाएको छ । सक्खरको बढी प्रयोगले व्यक्ति मोटोपनको सिकार हुने, मधुमेह तथा हृदयघात हुने जस्ता समस्या देखा पर्छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑