• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंजको कृषि ज्ञान केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रपा)को प्रदर्शन

  • वीरगंज संजाल
  • १३ असार २०७९, सोमबार १८:१७
  • २८०५

    वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रपा) पर्साले वीरगन्ज स्थित कृषि ज्ञान केन्द्र पर्सा अगाडि प्रदर्शन गरेको छ ।

    किसानका विभिन्न मााग राखेर राप्रपाका नेता कार्यकर्ताहरुले रानीघाट स्थित कृषि ज्ञान केन्द्रको गेट अगाडि सोमबार प्रदर्शन गर्दै दुइ घण्टा धर्ना पनि दिएका छन् । वीरगन्जको पार्टी कार्यालयबाट निस्किएकोे राप्रपाका नेता कार्यकर्ताहरुको जुलुश कृषि ज्ञान केन्द्र पुगेर भित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि गेट अगाडि नै दुइ घण्टा धर्नामा बसेको राप्रपाका पूर्वकेन्द्रिय सदस्य नगीना यादवले बताए ।

    प्रदर्शनमा सहभागी राप्रपाका नेता कार्यकर्ताहरुले किसानलाइ मल सहज रुपमा उपलब्ध गराउनु पर्ने ,तरकारीको बीउ निशुल्क वितरण गर्नु पर्ने , कृषि उपकरणहरु अनुदानमा उपलब्ध गराउनु पर्ने , कृषि उपजको उचित मुल्य निर्धारण गर्नु पर्ने लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

    राप्रपाका जिल्ला अध्यक्ष सुमेश्वर उपाध्यायको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा उपाध्यक्ष अवधकिशोर साह , मानार्थ अध्यक्ष अंगद ठाकुर ,वरिष्ठ उपाध्यक्ष जगरनाथ प्रसाद.कुर्मी , पुर्व केन्द्रिय सदस्य नगिना यादव , वीरगन्ज महानगर अध्यक्ष जलेशवर सरार्फ , प्रदेश संगठन बिभाग प्रमुख किरण डंगोल लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । मधेसखबरबाट साभाल गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑