• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ को स्वास्थ्य निर्देशनालयमा ४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७६, मंगलवार १३:२२
  • ५३३७

    धनुषा | प्रदेश २ स्वास्थ्य निर्देशनालयमा औषधि र उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । समाजिक विकास मन्त्रालय र प्रदेश निर्देशनालयको मिलेमतोमा औषधि खरिदमा भ्रष्टाचार भएको पाइएको हो ।कार्यालय स्रोतका अनुसार औषधि तथा उपकरण खरिदमा ४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक मसान्तको अन्तमा मन्त्रालय र प्रदेश निर्देशनालयको मिलेमतोमा सार्वजनिक खरिद ऐन विपरित टेन्डर तथा कोटेशनमा विभिन्न फार्म तथा फार्मेसीबाट औषधि तथा उपकरण खरिद गरेको छ ।

     

    जसमा गौतम फार्म काठमाण्डौबाट मात्र १० करोडको सर्जिकल सामान तथा निःशुल्क औषधि खरिद गरेको छ । त्यसभित्र निःशुल्क औषधि र केही उपकरणसमेत रहेको छ । तर कार्यालयले भने यस विषयमा जानकारी दिन इन्कार गरेको छ । कार्यालयले वितरण गरेको औषधिको जानकारी दिए पनि स्टोरमा कति औषधि छ भन्ने कुरा जानकारी गराउन मानेको छैन ।यस्तै, नाम नखुलाइएको फार्मेसीबाट २ करोड २५ लाखमा ५ वटा उच्च गुणस्तरीय अल्ट्रासाउण्ड मेसिन लगायतको समान खरिद गरेको छ । गौतम फार्मबाट खरिद गरेको औषधि तथा उपकरणमा भने झण्डै ४ करोड रुपैयाँको कमिसन प्रदेश निर्देशनालय र समाजिक विकास मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्मले लिएको स्रोतको दाबी छ । स्रोतका अनुसार औषधि आधा रकमको मात्र खरिद गरे पनि बिल भने १० करोड रुपैयाँको बनाइएको छ ।

    नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने ‘औषधि, उपकरण खरिद प्रकरणको राम्ररी छानबिन भए समाजिक विकास मन्त्री नवलकिशोर साह, मन्त्रालयका उच्चपदस्थ कर्मचारी, प्रदेश निर्देशनालयका निर्देशक डा. प्रमोद यादव, स्वास्थ्य अधिकृत विजय झा, लेखापाल गोपाल ओली लगायत ३/४ जना कर्मचारी भ्रष्टाचारमा जेल जाने ग्यारेन्टी छ ।’

    प्रदेश निर्देशनालयले कहाँ–कहाँबाट कुन औषधि, उपकरण खरिद गरेको भन्ने सूचना सार्वजनिक गर्न मानिरहेको छैन । सूचना सार्वजनिक भए औषधि खरिद प्रकरणमा फस्ने डरले समाजिक विकास मन्त्रालय र प्रदेश निर्देशनालयका कर्मचारीहरु सूचना जसरी पनि ढाकछोप गर्ने दाउमा लागेका छन् ।यता प्रदेश निर्देशनालयका निर्देशक डा. प्रमोद यादवले औषधि तथा उपकरण खरिदमा समान्य त्रुटी भए पनि कुनै प्रकारको भ्रष्टाचार नभएको दाबी गर्नुभयो । ‘आर्थिक वर्षको अन्तमा मन्त्रालयले बजेट दियो । हतार–हतारमा औषधि खरिद नगरेको भए पुरै बजेट फ्रिज हुन्थ्यो ।

    ’ निर्देशक यादवले भन्नुभयो ‘औषधि खरिदमा कुनै प्रकारको अनियमितता र भ्रष्टाचार भएको छैन । औषधि खरिद नभएको भए प्रदेश भित्रको स्वास्थ्य चौकीहरुमा निःशुल्क औषधिको हाहाकार हुन्थ्यो ।’सूचना किन लुकाएको भन्ने विषयमा भने उहाँले कर्मचारीलाई फुर्सद नभएको प्रतिक्रिया दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑