• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजेशमान बने वीरगन्जको मेयर

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७९, मंगलवार १०:०४
  • ३३४५

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाको विकास र परिवर्तनका लागि खबरदारी गर्ने राजेशमान सिंह अन्ततः जवाफदेहिताको स्थानमा पुगेका छन् । वि.सं. २०५४ सालको स्थानीय निर्वाचनबाट वीरगन्ज–३ को वडा सदस्यमा निर्वाचित सिंह २५ वर्षपछि मेयर बनेका छन् ।

    ६० सालको स्थानीय निर्वाचनमा पनि अत्यधिक मत पाएर साविकको वीरगन्ज उपमहानगरपालिका–३ को वडाअध्यक्षमा निर्वाचित भएका सिंह विशुद्ध राजनीतिक व्यक्तित्व हुन् ।

    तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरको प्रत्यासी बनेका सिंह विजयकुमार सरावगीभन्दा सात हजार २२८ मतान्तरले पछाडि परेका थिए । उनले योपटक सरावगीलाई २२ हजार ४४४ मतान्तरले पछाडि पारे ।

    अहिले मेयरमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का उमेदवार सिंहले ४६ हजार २१५ मत प्राप्त गरेका छन् । निवर्तमान मेयर समेत रहेका नेकपा (एमाले)का उमेदवार सरावगीले २३ हजार ६७१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार गिरिश गिरीले तीन हजार ३१३ मत पाएका छन् । गिरीले आफ्नो जमानत पनि जोगाउन सकेनन् ।

    सिंह केही महिनाअगाडि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै जसपामा प्रवेश गरेका थिए । जसपाबाट निर्वाचित मेयर सरावगी एमालेमा प्रवेश गरेपछि पर्सा क्षेत्र नम्बर–१ का संघीय सांसद् प्रदीप यादवले सिंहलाई सरावगीसँग प्रतिस्पर्धा गर्न जसपामा भित्र्याएका थिए ।

    उपप्रमुख पदमा नेपाली कांग्रेस इम्तियाज आलम निर्वाचित भएका छन् । उनले २५ हजार १५८ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ पाएका छन् ।

    वीरगन्जमा सत्ता गठबन्धनमा आबद्ध दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाबीच चुनावी तालमेल भएको थियो । प्रतिपक्ष एमाले र लोसपाले तालमेल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑