• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    धाेबिनीकाे अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

  • वीरगंज संजाल
  • May 18, 2022, 6:01 am
  • २८९७

    वीरगंज । पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका मदन प्रसाद चौहान विजयी भएका छन् । चाैहान ३ हजार ९१ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय धाेबिनीले जनाएकाे छ ।

    उनकाे निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मत प्राप्त गरेका छन् । २० मत अन्तरले कुर्मीलाई पराजित गर्दै चाैहान अध्यक्षमा निर्वाचित भएका हुन् ।

    गाउँपालिका अध्यक्षका अर्का प्रतिस्पर्धी नेपका एमाले महमद सदाम हुसेन २ हजार ७१५ मत, नेकपा माओवादी केन्द्रका संताेष पटेल १३२ मत र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका ललन प्रसाद कुर्मी ११३ मत पाएका छन् ।

    उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । मञ्जुले ३ हाजर १४३ मत ल्याएर विजयी भएकी हुन् । उनकाे निकटतम प्रतिस्पर्धी जसपाकी प्रियंकादेवी यादवले २ हजार ५७७ मत पाएकी छन् ।

    प्रियाँका भन्दा ५६६ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी मञ्जु विजयी भएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।

    उनका अनुसार उपाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेकी अनारकली देवी कुर्मीन २ हजार ४०२ मत, लाेसपाकी राजपती देवी कुर्मी ३१६ मत, स्वतन्त्र उम्मेदवार राजा प्रसाद कुर्मी २०९ मत र माओवादी केन्द्रकी राधिका चमैन ११५ मत पाएका छन् ।

    अध्यक्ष र उपाध्यक्षमा २०७४ सालको निर्वाचनमा भन्दा ठीक उल्टो परिणाम देखिएको छ । २०७४ मा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम र हालका जसपा विजयी भएको थियो ।

    त्यसबखत अध्यक्षमा कांग्रेसका बशिष्टका भाई सुरेश प्रसाद कुर्मी र उपाध्यक्षमा फोरमका पारसनाथ प्रसाद कुर्मी निर्वाचित भएका थिए । यस वर्ष उपाध्यक्षमा निर्वाचित मञ्जु उपाध्यक्षमा पारसनाथसँग पराजित भएकी थिइन् ।

    ३ वटा वडामा कांग्रेस र दुई वटामा जसपा विजयी

    ५ वटा वडा रहेको धोबिनी गाउँपालिकामा कांग्रेस ३ वटा र जसपा २ वटा वडाकाे अध्यक्षमा जितेकाे छ ।

    वडा नं. १ को वडा अध्यक्षमा कांग्रेसका बन्धु साह तेली, वडा नं. २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी, वडा नं. ३ मा पुनः कांग्रेसका राजकिशोर प्रसाद कुर्मी वडा नं. ४ मा कांग्रेसकै अबास मियाँ चुरिहार र वडा नं. ५ मा पुनः मनौवर अहमद निर्वाचित भएका छन् ।

    ०७४ को निर्वाचनमा तत्कालिन फोरमले ३ र कांग्रेसले २ वटा वडाको अध्यक्ष जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
  • पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    News

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑