• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    मानिसमा पहिलो पटक यसरी गरिएको थियो लंगुर बाँदरको मुटु प्रत्यारोपण

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७६, सोमबार ०७:४२
  • ६८३१

    एजेन्सी । विज्ञानले असम्भव कुरालाई सम्भव बनाइ दिएको छ । आज हामीले एक रोचक घटनाका बारेमा जानकारी प्रस्तुत गर्दैछौँ । आज भन्दा ३५ वर्ष पहिले सन् १९८४ मा एक बालिकामा लंगुर बाँदरको मुटु प्रत्यारोपण गरिएको थियो । बालिकाको नाम फाय थियो । आज हामीले लंगुरको मुटु लगाउने बालिकालाई कस्तो भयो ? भन्ने बारेमा जानकारी प्रस्तुत गर्न लागेका छौँ ।

    Adejumo Seyi@anthony_adejumo

    Baby Stephanie Fae, became the first infant to receive an organ (a heart) from another Species (from a baboon) on the 26th of October 1984. Although the operation was successful, baby Fae’s body rejected the heart, and she died 20 days later.

    View image on Twitter

    8

    11:39 AM – Oct 26, 2019
    Twitter Ads info and privacy

    See Adejumo Seyi’s other Tweets

    १४ अक्टोबर १९८४मा एक बालिकाको जन्म भयो । उनको नाम स्टेफनी फे बेइक्वायर रहेको थियो । उनलाई फाय नामले चिन्ने गरिन्छ । यी बालिकाको जन्म ‘हाइपोप्लाष्टिक लेफ्ट हाटै सिन्ड्रोम’सँग भयो । यो दुर्लभ जन्मजात हृदयरोग हो । यो रोगका कारण बिरामीको मुटुको बायाँ भाग अविकसित हुन्छ ।

    यो दुर्लभ रोग लागेका बालबालिका दुई हप्तासम्म मात्र जीवित रहन्छन् । तर फायलाई लंगुर बाँदरको मुटु प्रत्यारोपणपछि उनी धेरै जीवित रहिन् ।

    फायको शल्यक्रिया गरेको ३५ वर्ष पुगेको छ । डा.लियोनार्ड बेलीले बालिकाको रोग पहिचान गरेपछि चिकित्सा विज्ञानमा एक महत्वपूर्ण निर्णय लिए । बालिकाको परिवारसँग पनि मृत्यु कुर्ने वा डा. बेलीले अप्नाउन खोजेको लंगुर बाँदरको मुटु प्रत्यारोपण गर्नु ।

    फायको स्वास्थ्य अवस्था मुटु बाहेक सबै सामान्य थियो । चिकित्सकले मुटु प्रत्यारोपणले बालिकालाई ठिक गर्छ भन्ने विश्वास लिएका थिए । त्यसो त एक मानवको मुटु अर्को मानवमा प्रत्यारोपण त्यसअघि अर्थात सन् १९६७ मा सुरु भएको थियो ।

    तर फायका लागि मानव मुटु प्रत्यारोपण सम्भव थिएन् । उनी सानी भएकाले मुटु प्रत्यारोपण सम्भव नभएको चिकित्सकहरुले बताएका छन् । त्यो बेलासम्म नवजात शिशुको मुटु प्रत्यारोपण भएकै थिएन ।

    मुटुरोग विशेषज्ञ डा. बेलीको मस्तिष्कमा नयाँ विकल्प चलिरहेको थियो । उनले बालिकामा जनावरको मुटु प्रत्यारोपणका बारेमा सोचिरहेका थिए । उनले अमेरिकाको क्यालिफोर्नियाको लिण्डा विश्व विद्यालयमा यहीँ विषयमा अनुसन्धान गरेका थिए । उनले भेडा, बाख्रा र लगूंर बाँदरबीचमा १ सय ५० भन्दा धेरै पटक मुटु प्रत्यारोपण गरेका थिए ।

    सन् १९६४ मा एक मानिसमा पहिलो पटक जनावरको मुटु प्रत्यारोपणको तयारी भएको थियो । तर त्यो काम सफल भएन । बिरामीको मृत्यु भएको थियो । डा. बेलीले त्यो बीचमा पनि मुटु प्रत्यारोपणका विषयमा धेरै अनुसन्धान गरे ।

    बालिका फाय १२ दिनकी थिइन् । उनको स्वास्थ्य अवस्था बिग्रिन थाल्यो । २६ अक्टोबर सन् १९८४मा चिकित्सकको टोलीले फायलाई लंगुरको मुटु प्रत्यारोपण गर्न सफल भए । फायको शरीरमा लंगुरको मुटु धड्कन थाल्यो ।

    चिकित्सक र बिरामीका आफन्तलाई मात्र नभएर संसार भर यो नयाँ चमत्कारको रुपमा रह्यो । बेबी फायका बारेमा संसारभरका सञ्चारमाध्यमको चासो बढ्यो । संसार भरका मानिसले फायको स्वास्थ्य लाभको कामना पनि गरे ।

    पहिलो पटक मानवमा जनावरको मुटु प्रत्यारोपण गरिएको १४ दिनपछि बालिका फायको स्वास्थ्य अवस्था कमजोर बन्यो । १४ नोभेम्बर सन् १९८४ मा फायले संसार छाडिन् । त्यसपछि भने विज्ञानले धेरै कुराको सफलता प्राप्त गरेको छ ।

    फायका लागि लंगुरको मुटु प्रत्यारोपणले संसारको ध्यान खिचेको थियो । मेडिकल साइन्सका लागि त यो सबैभन्दा ठूलो सफलता हो । चिकित्सकहरुले अहिले पनि यो घटना सम्झिने गरेका छन् ।

    (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑