काठमाडौँ / किसान लघुवित्त वित्तीय संस्था लिनिटेडको अध्यक्ष सरिता उप्रेतीको राजिनामा स्वीकृत भएको छ ।
लघुवित्तको चैत २१ गते साझ ६ः३० बजे बसेको बैठकले उप्रेतीको राजिनामा स्वीकृत गरेको हो ।
साथै, उक्त बैठकले उनको राजिनामा स्वीकृत गरि अध्यक्ष पदमा लोकराज शर्मा र स्वतन्त्र सञ्चालक पदमा महेश बहादुर बस्नेतलाई नियुक्ति गरेको छ ।
# किसान लघुवित्त
यो पनि पढ्नुहोस
किसान लघुवित्तले हकप्रद शेयर निष्काशन गर्ने, प्रतिकित्ता कति रुपैयाँ पर्ला ?
किसान लघुवित्तले ९ करोड ८२ लाख बराबरको बोनस दिने