काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक अहस्तक्षेपको अहिले पनि उत्तिकै सान्दर्भिकता रहेको जनाएका छन् ।
उनले केही समय अघि ट्विट गर्दै भनेका छन्, ‘‘पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता, समानता र स्वाधीनताको सम्मानजस्ता विषय विश्वव्यापी रूपमा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यही विश्वासका साथ अजरबैजानको बाकुमा आयोजना भइरहेको असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गरेको छु ।
’’पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता, समानता र स्वाधीनताको सम्मानजस्ता विषय विश्वव्यापी रूपमा अहिले पनि उत्तिकै सान्दर्भिक छन। यही विश्वासका साथ अजरबैजानको बाकूमा आयोजना भइरहेको असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गरेको छु ।