• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वडा सदस्यका श्रीमानद्वारा कर्मचारीमाथी आक्रमण ।

  • वीरगंज संजाल
  • Jan 28, 2022, 5:50 pm
  • ३६६९

    कृष्णा कुशवाहा ।बिरगंज । पर्साको धोबिनी गाऊपालिका वडा नम्बर १ का वडा सदस्य शान्ति देबीका पति धर्मन राउत कुर्मीलगायतका स्थानीय ठेकेदार र गाऊँलेहरुले गाऊँपालिकाका योजना शाखा प्रमुखमाथी आक्रमण गरेका छन्। धोबिनी गाऊँपालिकाका योजना शाखा प्रमुख पप्पू कुमार पटेललाई वडा सदस्यका पति कुर्मीले कार्यकक्षमै आएर नानाथरीका गाली गलोज गरी , जानले मार्ने जस्ता धमकी दिएका छन ।
    गाऊपालिकाले मोटर खरिदको कोटेशन आफ्नो पक्षमा पार्न कुर्मीले योजना शाखा प्रमुखमाथी आक्रमण गरेको स्रोतले बताएको छ। ‘कोटेसन अरुलाई नदिन दबाब आएको थियो’, योजना शाखा प्रमुखले भने, ‘अन्य व्यवसायीको पनि फारम बुझ्यो भनेर आक्रमण भयो।’
    कुर्मीले कमिसन लिएको ठेकेदारलाई कोटेसन दिन भनेका थियो । कमिसन लिएको ठेकेदारलाई कोटेसन नपाऊँदा कुर्मी आक्रोसित भई योजना शाखा प्रमुखलाई कूटपिट गरी अर्कों कार्यआदेश लीन झुंड बनाई गाऊपालिका कार्यलयमा पुगेका थिए । गाऊपालिका कार्यलय पुगी कुर्मीले उनलाई कार्यलय कक्षमा घेरी अर्कों कार्यआदेश बनाऊँन दबाव शवरूप गालीग्लोज गरी जानले मार्ने जस्ता खालका धाक धमकी दिएका थिए । कुर्मी लगायत उनका संगै गाऊपालिका पुगेका ब्यक्तिहरुले २ बजे देखी ४ बजेसम्म योजना शाखा प्रमुखलाई उनकै कार्यलयकक्षमा घेरी राखेका थिए ।४ बजे तीर प्रहरीले खबर पाई गाऊपालिकामा गई योजना शाखा प्रमुखलाई सकोटिंग गरी उनलाई त्याहाँबाट निकालेको थियो ।
    धोबिनी गाऊँपालिकाले मोटर खरिदका लागि ५ लाखको कोटेसनको गत १२ गते कार्यआदेश अर्कों ठेकेदारलाई दीईसकेको थियो ।
    कुर्मीको समूहले अरु कसैलाई आवेदन दर्ता गर्र्न नदिई कोटेसन आफै हत्याउने योजना अनुरुप कर्मचारीमाथि आक्रमण गरेको गाऊँपालिकाले जनाएको छ ।
    यस बिषयमा थप जानकरी लीनका लागी वडा सदस्यका पति कुर्मीसंग सम्पर्क गर्न खोजदा सम्पर्क हुन सकेन ।

    पर्सा जिल्लाको प्राय जसो गाऊपालिकामा महिला जनप्रतिनिधिको ठाऊमा उनकै श्रीमान हरुले काम काज गर्दै आएका छन । निर्वाचित महिला लाई नै काम काज गराउन सम्बन्धी निकायको ध्यान पुग्न ज़रूरी रहेको शिक्षाबिधहरुले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑