• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिमालयन पिरामिड कलेज बिरगंजको वेल्कम प्रोग्राम सम्पन्न

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७८, शनिबार २१:३९
  • ५०३३

    बिरगंज । हिमालयन पिरामिड कलेज बिरगंज को Welcome program मा.मुख्यमंत्री लाल बाबू राउत जीको प्रमुख अतिथय र कलेजको कार्यकारी निदेशक बिजय यादवको अध्यक्षतामा सम्पन्न भएकोछ। जसको बिशिष्ट अतिथि बिरगंज महानगरपालिका को शौक्षिक महाशाखा प्रमुख अरविंद लाल कर्ण र अरबिंद सिंह(N.PABSON का उपा-अधय्क्ष)को बिशेष उपस्थिति र स्बागत मनतव्य कलेजको प्रिंसिपल संजय कुमार सिंह जी गर्नु भएको थियो।

    वीरगंजको प्रसिद्ध कलेजमध्ये पिरामिड कलेज पनि एक भएकोले विद्यार्थीहरुले राम्रै कलेज छानेर अध्यापन शुरु गरेकोमा खाली डाक्टर, इन्जिनियर मात्र नभएर अन्य प्रशासनीक, कृषि, न्यायालय बैंकिंक लगायतका क्षेत्रहरुमा पनि जोड दिनुपर्ने धारणा मुख्य मंत्री राउतले राख्नु भएको थियो ।मुख्यमन्त्री राउतले भने अहिले डाक्टर, इन्जिनियर प्रशस्त भएकाले आफ्नो कार्यालयमा आई अभिभावकहरुले जागिर लगाइदिन भनेर हारगुहार गरिरहेकोले अब विद्यार्थीहरुले डाक्टर र इन्जिनियरको विकल्पमा अन्य विषय पढनुपर्ने बेला आएको समेत बताए ।

    शिक्षाले मात्र समाज र राष्ट्र परिवर्तन हुने भएकोले शिक्षालाई पहिलो प्राथमिकतामा जोड दिनुपर्ने मुख्यमन्त्री राउतको भनाई रहेको छ । सरकारले करोडौं लगानी गरेर कलेजहरु स्थापना गरेको भएपनि अहिले सरकारी कलेजहरुबाट खासै आसलाग्दो विद्यार्थीहरु उत्पादन नभएकोले निजी कलेजहरुले आफ्नो निजी खर्चले विद्यार्थीहरुलाई उत्पादन गरिरहेकोमा धन्यवाद समेत मुख्यमन्त्री राउतले दिनु भएको थियो ।प्रदेश सरकारले भर्खरै मात्र अध्यादेशमार्फत वीरगंजमा प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय स्थापना गर्न लागेकोले प्रदेशका विद्यार्थीहरुले यही प्रदेशमा अध्यापन गरुन र आफ्नै आमाबुवाहरुको साथसँग बसेर सानो तिनो रकममा उनीहरु पढन सकुन भन्ने उद्देश्यले विश्वविद्यालय खोल्न लागेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • इरानको सरकारी टिभी ह्याक
  • इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति
  • लागूऔषधसहित पोखराबाट चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    तीन दलका शीर्ष नेताको बैठक स्थगन

    सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने

    १३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    News

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    News

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    News

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑