• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जमानत पाएपछि शाहरुखले दिपावली मनाउने

  • वीरगंज संजाल
  • Oct 29, 2021, 4:00 pm
  • २६०१

    वीरगन्ज | क्रुज शिप ड्रग प्रकरणमा तीन साता अघि पक्राउ परेका बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले बम्बे हाइकोटबाट जमानत पाएका छन् । बम्बे हाई कोर्टले आर्यनलाई बिहिबार जमानत दिएको हो । छोराले जमानत पाएपछि अभिनेता शाहरुख खानले केही राहतको महसुर गरेका छन् । छोरा हिरासतमा भएका कारण यसपटक दिपावली नमाउने घोषणा गरेका शाहरुखले अब छोरा घर आएपछि यो तिहार मनाउने भएका छन् ।

    गत २ अक्टोबर राती एउटा क्रुजमा लागू औषध पार्टी गरेको आरोपमा आर्यन खान पक्राउ परेका थिए । पक्राउ पछि उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको थियो । सिनेकर्मी आर्यनसँगै पक्राउ परेर अनुसन्धानका लागि हिरासतमा राखिएका अरबाज मर्चेन्ट र मुनमुन धमेचाले पनि रिहाईको लागि बिहिबार नै जमानत पाएका छन् ।

    गत २ अक्टोबरमा पक्राउ पछि स्थानीय अदालतले आर्यनलाई जमानत न दिएपछि उनको जमानत बम्बे हाईकोर्टबाट पहल गरिएको थियो । त्यसपछि हिरासतमा रहेका आर्यनले २५ दिनको हिरासत बसाई पछि जमानत पाएका हुन् । उनी शुक्रबार हिरासतबाट बाहिर आउने छन् । लगातार तीन दिनको बहस पछि बिहिबार उनले जमानत पाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
  • शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा
  • इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !
  • ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    News

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    News

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    News

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑